देश Archive

यस्तो अवस्थामा मात्र पाउनुहुनेछ कोरोना बीमाको भुक्तानी

काठमाडौं , तपाईंले कोरोना बीमा गर्नुभएको छ र कोरोना पोजेटिभ भएर भुक्तानी दाबी गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस् । पछिल्लो केही समययता सरकारी अस्पतालको ल्याबमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ र निजी ल्याबको रिपोर्ट पोजेटिभ आएसँगै

बागलुङको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा (फोटोफिचर)

पोखरा, बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र पुगेको छ ।                                

अर्थमन्त्री खतिवडाद्धारा पदबाट राजीनामा

काठमाडौं ,अर्थमन्त्री यूवराज खतिवडाले पदबाट राजीनामा दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन । बिहिबार सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष बामदेव

रुपन्देहीका कोरोना संक्रमित एक पुरुषको घरभित्रै मृत्यु

बुटवल, रुपन्देहीमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यलयका अनुसार मिर्गौलाले काम नगरेपछि चितवनमा

वृद्धको हत्या गरी टाउको लिएर प्रहरीसमक्ष आत्मसमर्पण

धादिङ, धादिङमा एक युवकले वृद्धको हत्या गरेका छन । हत्या गरेको केही समयपछि प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन् ।जिल्लाको नीलकण्ठ नगरपालिका १३ खलचेत भन्ने ठाँउमा ६४ वर्षीय सोमबहादुर गुरुङको बिहिबार राति खुर्पाले हानेर हत्या गरी

दश महिनादेखि बन्धक तीन नेपालीचेलीको भारतबाट उद्धार

काठमाडौं, कोरोना महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो ।नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर

अर्थमन्त्री खतिवडाले राजीनामा दिंदै, ११ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं, अर्थमन्त्री तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज (शुक्रबार) राजीनामा दिंदैछन् । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीं मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी रहेको स्रोतले जानकारी दिएको छ

केन्द्रीय कारागारमा तीन कोरोना संक्रमित कैदीको मृत्यु

काठमाडौं, केन्द्रीय कारागार सुन्धारामा तीन जना काेराेना संक्रमित कैदीको मृत्यु भएको छ। उनीहरुमा मृत्युपछि कोरोना पुष्टि भएको हो। उनीहरु तीनै जनाको भदौ १६ गते वीर अस्पतालमा मृत्यु भएको थियो। पाल्पाका ५८ वर्षीय पुरुष, बझाङका ६० वर्षीय

८८ वर्षका बृद्धले जिते कोरोना, बाँकेमा २४ जना डिस्चार्ज

नेपालगन्ज, बाँके ८८ वर्षका बृद्धले कोरोना जितेका छन् । बाँकेको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय बृद्ध बिन्दा प्रसाद कुर्मी बिहीबार कोरोना जितेर घर फर्किएका हुन । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालमै पहिलो पटक ८८

उपाध्यक्ष गौतमलाई राट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाडौं, नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी