देश Archive

टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय
दमौली, तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए
काठमाडौं, कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् ।

चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष
सिमकोट, ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो । नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै

लक्षण देखिए मात्रै कोरोना परीक्षण
काठमाडौंँ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न नयाँ मापदण्ड जारी गरेको हो। मन्त्रालयका प्रवक्ता

अत्यावश्यक वस्तुको मूल्य अकासिन थालेपछि सर्वसाधारणलाई मुस्किल
काठमाडौं , कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण

लोकसेवा, रोकिएका सबै परीक्षा धमाधम सुचारु हुँदै
काठमाडौं , कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका

पाश्चात्य जगतमा नारी उपहास तथा सक्षमताको संकुचित परिधी
सबैको जिन्दगी आफैमा अर्थपूर्ण हुने गर्दछ । जिन्दगीको हरेक घडी हरेकका लागि महत्वपूर्ण हुन्छ । त्यसै एउटा छोरीको तमाम जिन्दगीमा उस्ले दर्दनाक चुनौती झेल्नु परेको छ । एकातिर समाजमा छोरी कमजोर हुन्छन् भन्ने नकारात्मक भाव राखिएको

काठमाडौँ उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।आज मुलुकका विभिन्न

देशभर ६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४५९ पुगेको छ। देशभरका आईसीयूमा २२७ जना छन् भने भेन्टिलेटरमा ३९ जना छन्।आजको दिनमा देशभर सक्रिय संक्रमित १८ हजार २८९

नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

