देश Archive

विश्व बैंकको प्रतिवेदन सार्वजनिक,कोरोनाको मार अनौपचारिक क्षेत्रमा बढी

काठमाडौं, विश्व बैंकको पछिल्लो दक्षिण एशिया स्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ । प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशत रहेको

राजश्व संकलनका लागि ग्लोबल आइएमइ र आइएमइ बीच समझदारी

काठमाडाैं,  ग्लोबल आइएमइ बैंक र आइएमइ पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे

कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा मात्र थप २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ,  उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र

नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ३६४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

पूर्व राजा ज्ञानेन्द्र पुत्री प्रेरणा सिंहलाई सरकारी जग्गा छोड्न आदेश

काठमाण्डौ, अदालतको आदेशलाई समेत नटेरेर छाउनीमा सरेको सरकारी भवन विजया बास कब्जा गरेर बसेकी पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई सरकारले बलप्रयोग गरेर भए पनि हटाउने भएको छ । नेपाल ट्रस्टको कार्यालयले एक्काइस दिनभित्र

सामुदायिक वनमा आगलागी

बागलुङ, गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन । आगो जंगलभरी

४४६ जनाले गरे आँखा दान

चितवन, विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले

चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ

हुम्ला, नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौ,  नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । ओली