देश Archive

सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा
काठमाडौं , संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने

लोक सेवाको परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौं, लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे। आयोगबाट सञ्चालन

१८ जना कोरोना संक्रमितको मृत्यु, कुल मृत्यु हुनेको संख्या ७५७
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या साढे ७ सय नाघेको छ। पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७५७ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभरका अस्पतालका आईसीयूमा २८२ जना

देशभर २४ घण्टामा ३७९० कोरोना संक्रमित थपिए
काठमाडौं, देशभर कोरोना भाइरसका थप तीन हजार ७९० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७९० संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय

७७ जिल्ला समिति गठनपछि विभागहरुको गठन गर्दै महासंघ
काठमाडौं,नेपाल प्रजातान्त्रिक महासंघले आफ्नो संगठन विस्तारको कामलाई थप तिव्रता दिएको छ । कोरोनो महामारीका बीच पनि महासंघले आफ्नो संगठन विस्तारको कामलाई निरन्तरता दिइएको हो ।नेपाल प्रजातान्त्रिक महासंघ नेपालका बुद्धिजिवी,सेवा निवृत आफिसरहरु,बैंक,बित्तिय संघसंस्था,बिमा कम्पनी,सहकारी ब्यक्तिहरु, उद्योग, वाणिज्य,सामाजिक
प्रहरीलाई गोली हानि भागेका अपराधि पक्राउ
काठमाडौं, प्रहरीलाई गोली हानि भागेका एक अपराधि ६ वर्षपछि काठमाडौंबाट पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापा मेचीनगर नगरपालिका १२ का ३८ वर्षीय नरेश मेचेलाई पक्राउ गरेको हो। अपहरण तथा ज्यान मार्ने उद्योगमा १७ वर्ष

सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु
काठमाडौं, सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ । दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवाको मृत्यु
काठमाडौं, काठमाडौं मेडिकल कलेजबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ। अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८स्४५ मा हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको

दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।सभापति देउवाले सोमबार संसदीय दललाई सांसदका भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। संसदीय दलका नेतासमेत रहेका

ओली–दाहालबीच जुटेन सहमति, छलफल निष्कर्षविहीन
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विना निष्कर्ष टुंगिएको छ। दुई अध्यक्षबीच पार्टीको कर्णाली प्रदेशमा उत्पन्न विवाद र मन्त्रिपरिषद् पुनर्गठनपछि उत्पन्न असन्तुष्टिबारे छलफल भएको थियो। दुई

