देश Archive

राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै

काठमाडौं , राष्ट्रिय सुरक्षा परिषदको बैठक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरक्षा परिषदको बैठक आजै ४ बजे बस्ने तयारी भएको छ । बैठकमा देशमा विकसित भएको पछिल्लो घटनाक्रमको बारेमा छलफल हुने स्रोतले जनाएको

कक्षा १२ को परीक्षा मंसिर ९ बाट हुने

काठमाडौं-कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी तय भएको कक्षा १२ को साधारण(संगीत, ललितकला र संस्कृत विषय

रानीपोखरीको आफ्नै ऐतिहासिक र साँस्कृतिक महत्व छ– राष्ट्रपति

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको किनारमा उभिएर गरेको अठोट पूरा भएकोमा खुसी लागेको बताएकी छन्। रानीपोखरी र दरबार हाइस्कुल पुनिनिर्माण सकिएकोमा उनले खुसी व्यक्त गरेकी हुन्। उनले भूकम्पमा क्षति भएका अन्य संरचनाको पनि पुनर्निर्माण सकिने बताइन्।

रानीपोखरी पुनर्निर्माणको उद्घाटन गरिंदै

काठमाडौं,  राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गर्दैछिन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ ।

वर्तमान सरकार राष्ट्र तथा जनताप्रति हदैसम्म गैरजिम्मेवार भयो- विप्लव

काठमाडौं, सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचितव विप्लवले बर्तमान सरकार राष्ट्र र जनताप्रति हदै सम्मको गैरजिम्मेवार भएको आरोप लगाएका छन् । साथै उनले निःशुल्क रुपमा कोरोना परीक्षण र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।महासचिव

चितवनमा थपिए १०४ जना नयाँ संक्रमित

चितवन, चितवनमा १०४ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको परीक्षणमा चितवनका ४६ जनासहित ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा

नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिंदै

काठमाडौं,नवरात्रको पाँचौं दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक

कर्णाली प्रदेश विवादको असर ओली–दाहालमा

काठमाडौं ,कर्णाली प्रदेशमा देखिएको समस्या कसरी समाधान गर्ने भन्नेबारेमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चरम विवाद देखिएको छ । पार्टी अध्यक्ष प्रचण्डले बिहान कर्णाली प्रदेशको समस्या समाधान गर्न त्यहीँको पार्टी र सरकारलाई

२४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १८ जनाको मृत्यु भएको थियो।गत

७८ जना संक्रमित भेन्टिलेटरमा, २७३ जना आईसीयूमा

काठमाडौं,कोरोना संक्रमणबाट सिकिस्त भएका ७८ जनाका मुलुकका विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा एक र बागमती प्रदेशमा ४९ जना संक्रमित भेन्टिलेटरमा छन्। यस्तै गण्डकीमा