देश Archive

नेकपा सचिवालय बैठक निर्धारित समय भन्दा १२ मिनेट ढिला सुरु

काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बै‌ठक केहि बेरमा सुरु भएको छ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समय भन्दा १२ मिनेट ढिलो सुरु भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली केहि समय

फिक्कलमा उद्धव उद्यान निर्माण

सिन्धुली, फिक्कल गाउँपालिकामा उद्यान निर्माण भएको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो । साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काको सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी

नेकपा सचिवालय बैठक केहिबेरमा बालुवाटारमा सुरु हुदैं

काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बै‌ठक केहि बेरमा सुर हुदैछ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समयमै सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । आजका लागि तय भएको सचिवालय बैठकमा अध्यक्ष दाहाल

खुलामञ्‍चको विकल्पमा थापाथलीमा निःशुल्क खाना खुवाउन सुरु

काठमाडौँ, खुलामञ्‍चमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिँदै अबदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउन सुरु गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका र निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार

ट्र्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

जलेश्वर, पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका

प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, नेकपामा विवाद चर्किएको बेला प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको भेटबार्ता भएको छ । उनले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्

प्रधानमन्त्री सहित १ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बुधबार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने भएको छ । केहि बेर सचिवालय बैठक बसेर बैठक केहि दिन पर सार्ने र लगतै मन्त्रीपरिषद् बैठक बस्ने पनि एक स्रोतले

तीन महिनामा ४० प्रतिशतले घट्यो टेलिकमको नाफा

काठमाडौँ, नेपाल टेलिकमले नयाँ आर्थिक वर्षको पहिलो तीन महिनामा ४० प्रतिशत नाफा गुमाएको छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म टेलिकमले कुल डेढ अर्ब नाफा गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले मंगलबार साँझ ५ बजे डिस्चार्ज गरेको हो । अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिए

उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि

काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमित १४६ जना महिला र १९३ जना पुरुषलाई संक्रमण देखिएको हो । काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित