देश Archive

सिरहामा प्रेसर कुकर बम फेला
काठमाडौँ, सिरहाको मिर्चैया नगरपालिका-५ जिबाखोला पुलमा प्रेसर कुकर बम फेला परेको छ । शनिबार बिहान पुलमा बम भेटिएसँगै केही बेरका लागि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । हाल डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट

बादै बादको रण सग्राम भित्र
वाद धेरै ओटा बादका सिद्धान्त देखाइयो यहाँ । कहिले माक्र् लेनिनवाद । कहिलेको माओबाद सगै जनबाद । अनि सर्बहारा मुक्तिको समाजबाद । बादै बादको रण संग्राम भित्र । आज सारा युवालाई बनाए बरबाद यहाँ । कसले

पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन हुनेः प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलि रहित तरिकाले सम्पन्न हुने बताएका छन् । उनले भने मुलुक निर्वाचनको तयारीमा लागिसकेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको जानकारी दिए

राष्ट्रिय एकतामा गरेको सरकारको वार्षिक प्रतिवेदन
काठमाडौं, सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको धारा ५३ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ अनुसार तयार पारेको सरकारको

माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को–को पर्नेछन् ?
काठमाडौं, भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी
देशभर मौसम बदली, तराईमा बाक्लो कुहिरो
काठमाडौं, नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् । झण्डै एक हप्ता अघिदेखि नै देशका धेरै ठाउँ

लोकगीतमा प्रगतिशीलता भन्ने अन्तक्रियात्मक गोष्ठि सम्पन्न
सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा र हर्कबहादुर शाही स्मृति फाउण्डेसनको सह-आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारीको सभाहलमा उक्त

नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको

कर्मचारी सरुवासम्बन्धी मापदण्ड स्वीकृत गर्ने कर्णाली प्रदेशको निर्णय
सुर्खेत, कर्णाली प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीहरुको सरुवा काजसम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै जुम्लाको तिला गाउँपालिकाको वडा संख्या

संवैधानिक इजलासमा १० अधिवक्ताले गरे बहस
काठमाडौं, संसद् विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा आजको बहस सकिएको छ। शुक्रबार रिट निवेदनको तर्फबाट १० अधिवक्ताले बहस गरेका छन् । शुक्रबार अधिवक्ताहरु नारायण प्रसाद तिमिल्सिना, गुणराज घिमिरे, उमेशप्रसाद साह, डा राजुप्रसाद चापागाई, शैलेन्द्रकुमार दाहाल, शालिकराम

