देश Archive

भागरथी प्रकरणमाः पक्राउ परेका दिनेशलाई ५ दिन म्याद थपि अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं,बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत बैतडीले अनुमति दिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको

दोषीलाई पक्राउ गर्न सफल भएपछि प्रहरीलाई फुलमाला

काठमाडौं,बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यापछि बलात्कार घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई सम्मान गरिएको छ ।घटनामा दोषीलाई पक्राउ गर्न सफल भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीको

कालिकोटमा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।पचालझरना गाउँपालिका वडा नं ३ की ४७ बर्षिया बिउरा ऐडीको मृत्यु भएको हाे। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पझालझरना गाउँपालिकाको लाफा चौथा सडक मर्मतको काम गरिरहेको

प्रतिनिधिसभा विघटन संवैधानिक विषय हो, प्रधानमन्त्रीलाई विशेषाधिकार छैन

काठमाडौं,एमिकस क्युरीका रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको जनाएका छन् ।संवैधानिक इजलासमा बुधबार आफ्नो बहस सुरु गरेका वरिष्ठ अधिवक्ता खरेलले प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न भएको तर्क गरेका छन्

ओली सरकारको पतन टाढा छैनः गगन थापा

काठमाडौँ,नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली सरकारको पतन धेरै टाढा नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले मंगलबार बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय रहेको भन्दै

ट्रकको ठक्करबाट हरिणको मृत्यु

चितवन,पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान

भागरथी हत्या प्रकरणः१७ वर्षीय युवक पक्राउ हत्याको कारण पुरानो रिसइबी

बैतडी,दोगडाकोदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा करिब १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिएका ती किशोरले अपराध स्वीकारेको प्रहरीको दाबी रहेको छ।ती किशोरलाई आज दिउँसो पत्रकार सम्मेलन गरी

गायत्री परिवारलाई हटाउन खोजेकोमा महासङ्घको आपत्ति

काठमाडौँ,काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको सङ्कल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासङ्घले आपत्ति जनाएको छ ।महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले मङ्गलबार प्रकाशित गरेको विज्ञप्तिमा महानगरपालिका–३ कार्यालयले गत माघ २८ गते

काठमाडौंमा एक पुरुष मृत फेला

काठमाडौं,काठमाडौंमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-७ मैजुबहाल बस्ने ४५ वर्षीय रजुनमान श्रेष्ठ सोही महानगरपालिका-८ स्थित बाग्मती खोलाको छेउमा गएराति मृत अवस्थामा फेला परेका हुन् । घरमा कसैलाई जानकारी नदिई निस्केका उनी