देश Archive

निर्मलाको हत्यारालाई पनि चाँडै कठघरामा उभ्याउँछौं : गृहमन्त्री

विराटनगर, गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पनि कानुनको पञ्जा नजिक रहेको दावी गरेका छन्  आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा बोल्दै गृहमन्त्री थापाले निर्मलाको हत्यारालाई पनि चाँडै

मंगल ग्रहमा अक्सिजन बनाउने उपाय भेटियो

एजेन्सी,१९ फेब्रुअरीका दिन मंगल ग्रहमा जीवनका जीवाश्म खोज्ने मिसनमा पठाइएको पर्सिवरेन्स मार्स रोवरुले ल्याण्ड गरेर इतिहास नै बनायो। यस रोवरले मंगल ग्रहको जेजेरो क्रेटरुमा अवतरण गर्यो र यसले त्यहाँ विभिन्न अनुसन्धानमूलक कार्य आउँदो दश वर्षसम्म गरिरहने

कर्णालीका हलिया र घुमन्तेको पिडा उस्तै

सुर्खेत,कर्णाली प्रदेशका हलिया तथा घुमन्ते जाती भनेर चिनिने (राउटे)हरुको पिडा उस्तै उस्तै रहेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरिय मुक्त हलिया समुदायका समस्या र सवालमा सरोकारवालाहरु विच एकदिवसीय कार्यशाला गोष्टीमा आफ्नो पिडा सुनाउदै अधिकांस

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाः बहस सकियो

काठमाडौँ,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो ।एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार

नेपालमा थप ९७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा

काठमाडौं,प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।

हवाई भाडा बढ्यो

काठमाडौं,हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने

१७ औं दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

बैतडी,बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७ औं दिनमा दाहसंस्कार गरिन लागिएको हो। यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ । यो पक्षले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको छ ।

एमिकस क्युरीका तर्फबाट अन्तिममा राय दिँदै

काठमाडौं,प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरीको तर्फबाट अन्तिम बहस सुरु भएको छ ।शुक्रबार एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन सुरु गरेकी हुन्। बहस आजै सकिने सम्भावना रहेको छ । यसअघि ४ जना