देश Archive

महत्वपूर्ण घडीमा संसदीय दलको नेता चुन्दै जसपा

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने पूर्वमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन् ।बैठकले विधान पारित गर्ने सम्भावना

शिक्षक मृत्यु प्रकरणः एक हप्तादेखि शव अस्पतालमै

डोटी,डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानिरहेका छैनन्। घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि

केन्द्रीय समिति बैठक बोलाउने एमालेको तयारी

काठमाडौं , नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल थालको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले बताएका छन् । महासचिव ईश्वर पोखरेलको सचिवालयका एक सदस्यले

हुम्लामा दैनिक २० घण्टा लोडसेडिङ

हुम्ला,हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुन थालेको छ। विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरेपनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन। विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले

मोबिल तथा इनामेल कालोबजारी गर्ने प्रहरीको नियन्त्रणमा

मोरङ,जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई नियन्त्रण्णमा लिएको छ। विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन्। विगत २० वर्षदेखि

एक नेपाली आरोप प्रमाणित नभई नै ४० वर्षदेखि भारतीय जेलमा

काठमाण्डौ,व्यक्ति हत्याको आरोपमा एक जना नेपाली ४० वर्षदेखि भारतीय जेलमा रहेको तथ्य वाहिर आएको छ । ‘हत्याको आरोप’ लागेपनि अदालतले फैसला नगरि त्यत्तिकै थुनामा राख्दै आएको कुरा सार्वजनिक भएपछि अहिले भारतका मानवअधिकारवादी र कानुनी क्षेत्रका ज्ञाताहरुले

जुम्लाको २ सय क्वीन्टल मार्सी चामल किन्दै खाद्य कम्पनी

काठमाडौं, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको २ सय क्वीन्टल मार्सी चामल खरीद गर्ने भएको छ । यसअघि दुई चरणमा मार्सी चामल खरीद गरेर विक्री गरिसकेको कम्पीले यसपटक पुनः उक्त परिमाणको मार्सी चामल खरीद गर्ने

नेपाल पक्षीय स्थायी कमिटी बैठक जारी

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी रहेको छ। नयाँ बानेश्वरस्थित एक होटलमा बिहिबार मध्यान्हदेखि छलफल जारी रहेको सहभागि एक नेताले जानकारी दिएका छन्।सर्वोच्च अदालतको फैसलासँगै एमालेमै रहने निर्णय गरेको नेपाल पक्षको

दैलेखमा माइक्रो बस दुर्घटनाः दुई जनाको मृत्यु ७ घाइते

सुर्खेत,दैलेखको आठबिस नगरपालिकामा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।कालिकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको माइक्रो बस आठबिसको स्यालाकोट भनिने स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको

पारस खड्काद्धारा शतक प्रहार

काठमाडौँ,बागमती प्रदेशका प्रमुख ब्याट्सम्यान पारस खड्काले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेटमा शतक प्रहार गरेका छन्। हाल टियु क्रिकेट मैदानमा जारी खेलमा पारसले त्रिभुवन आर्मी क्लबविरुद्ध शतक प्रहार गरेका हुन्। पारसले १ सय २२ बलमा १०० रन