देश Archive

खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि
पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गते देखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गते
बर्दियामा पुनः बाघ आक्रमणबाट एकजनाको मृत्यु
बर्दिया,बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएका थिए । बाघले रावतलाई आक्रमण

ओलीले बोलाए नेकपा एमाले संसदीय दलको बैठक
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन्। बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले वताएका छन्। यता, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने

पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुँदै
काठमाडौं,नेपाल पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते हुने भएको छ।महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी

नेपालमा थप ९४ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ९४ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९४ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ।पछिल्लो २४ घण्टामा

कर्णाली सरकारः समर्थन फिर्ताको निर्णयप्रति माधव पक्षको आपति
काठमाडौं,कर्णालीमा नेकपा एमालेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएपछि पार्टीको अर्को गुटले आपत्ति व्यक्त गरेको छ।माधव नेपालपक्षीय नेता तथा मन्त्री प्रकाश ज्वालाले सामाजिक सञ्जालमार्फत यो प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको बताएका

केपी ओलीको धम्कीसँग नडराउनुस्ः अष्टलक्ष्मी शाक्य
काठमाडौं,नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यले राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित हुन डराउनु नपर्ने बताएकी छन्।राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस भेला गुटको नभएर एमालेको भएको दाबी गर्दै भेलामा नडराई आउन आग्रह समेत गरेकी हुन्।उनले आफूहरुको लागि
मदन भण्डारी फाउन्डेसनमा गुट सुरू गर्ने नै ओली हुन्ः झलनाथ खनाल
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दीको सुरुवात गरेको बताएका छन्। ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको अध्यक्षता ग्रहण गर्दै नेता खनालले मदन भण्डारी
हत्याको आरोपमा तीनजना पक्राउ
खोटाङ,कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।तुवाचुङ नगरपालिका-५ बस्ने खड्क भन्ने ३४ वर्षीय अजित राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ रातमाटेबाट ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ

नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू
काठमाडौं,नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ।भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो।भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहने जनाइएको छ। भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने

