देश Archive
यस्तो छ माओवादी नेतृत्वको बाँडफाँड
काठमाडौं, नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । पार्टीको मुल नेतृत्व ३२ वर्ष देखी अध्यक्ष प्रचण्डले नै गरिरहेका छन् ।पार्टीको आठौं महाधिवेशनमा पनि उनलाई काउन्टर दिन कुनै पनि नेता तयार छैनन् । तर अध्यक्ष

प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादी समस्या देखियो : लेखनाथ न्यौपाने
काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फरक मत प्रस्तुत गरेका छन्। उनले अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि १० बुँदामा फरक मत राखेका हुन्। उनले महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ

ऋषि कट्टेल नेतृत्वको नेकपाले राष्ट्रिय सम्मेलन जनकपुरमा हुने
जनकपुर । नेपाल कम्युनिष्ट पार्टीले जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा ऋषिराम कट्टेल नेतृत्वको नेकपाले प्रदेश २ को राजधानी जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिइएको हो ।बहुपदीय प्रणाली अनुसार नेतृत्व

विरेन्द्रनगरमा ठड्याइयो राजा विरेन्द्रको शालिक
विरेनद्रनगर, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक ठड्याइएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले बुधवार राजाको शालिक ठड्याएको हो । राजा वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको जनाइएको छ । राजाको प्रतिमा निर्माण गरिएको

बिहीबार सार्वजनिक विदा
काठमाडौं, सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावित पीडितहरुलाई राहत दिने निर्णय समेत गरेको छ ।

कोहलपुर जेसिजको १३ औ वार्षिक साधारण सभा सम्पन्न, २०२२ को अध्यक्षमा शर्मा
कोहलपुर, कोहलपुर जेसिजको १३ औं वार्षिक साधारण सभा र १२ औं शाखा अधिवेशन आज कोहलपुरमा सप्पन्न भएको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतको प्रमुख आतिथ्यतामा दियो बालेर कार्यक्रमको मंगलबार समउदघाटन गरिएको हो ।कोहलपुर जेसिजको

विद्यार्थीलाई यातायात भाडामा ४५ सहुलियत कार्यान्वयनको लागी ज्ञापनपत्र
गुलरिया, सरकारले सार्बजनिक यातायातमा विद्यार्थीलाई दिएको ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न माग गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले सहुलियत कार्यान्वयन गर्न माग गर्दैँ मंगलबार

वामपन्थी आन्दोलन सही बाटोमा छैन : शंकर पोखरेल
काठमाडौं, नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि

ओली र प्रचण्ड प्रतिक्रियावादी दलाल हुन् : मोहन वैद्य
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् ।माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका

वैद्य, विप्लव, बाबुराम, बादल बिनाको माओवादी महाधिवेशन
काठमाडौँ, नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ ।उद्घाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गर्यो । महाधिवेशनमा माओवादीको पहिचान

