देश Archive

स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु

काठमाडौं– स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि

इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व भोलि देखी सुरु

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि सुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो ।यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् ।

दीपेन्द्रकाे शतक सँगै मलेसियामाथि नेपालकाे जित

काठमाडौं, दीपेन्द्र सिंह ऐरीले शानदार शतक प्रहार गरेपछि नेपालले त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएकाे अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेकाे छ ।कीर्तिपुरस्थित टीयू मैदानमा दीपेन्द्रले एक सातामै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान फाइज अहमदले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केहीबेरमा मलेसियाविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण

प्रधानमन्त्री देउवा हैदराबाद हाउसमा

नयाँदिल्ली, प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न नयाँदिल्लीस्थित हैदराबाद हाउस आइपुगेका छन् । तीनदिने भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीसँगको भेटवार्ताका लागि हैदराबाद हाउस आइपुगेका हुन् । पाँचौं

बारको नयाँ नेतृत्व चुन्न मतदान सुरु

काठमाडौं । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान आठ बजेदेखि मतदान सुरु भएको छ । नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ

बाँकेको राप्ती नदिमा र्याफ्टिङ सुचारु

बाँके, बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तर्गत प्रने राप्ती नदिमा र्याफ्टिङ सुचारु भएको छ । गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखि अगैयासम्मको करिब २७ किलोमिटरको दुरिको राप्ती नदीमा शुक्रवार देखी र्याफ्टिङ सञ्चालनमा आएको हो ।राप्ती सोनारी गाउँपालिकासँगको

भागबण्डाका आधारमा ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।सरकारले गत पुसको २१ मा २८ जिल्लाको

पुर्वमन्त्री शक्ती बस्नेत चैत्र १८ गते जाजरकोट जादैँ

कोहलपुर, पुर्ब मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका युवा नेता शक्ती बहादुर बस्नेत जाजरकोट जान लागेका छन् ।जाजरकोटको कुसे गाउँपालिकाको भार्ममा हुन लागेको बृहत् चुनावी सभालाई सम्बोधन गर्न नेता बस्नेत शुक्रबार जाजरकोट जान लागेका हुन्

हिमालको जराबाट कर्णालीलाई अपहरण गरेर लखनउ पुर्‍याउने षड्यन्त्र नेपालमा चल्यो : विप्लव

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने बताएका छन् ।बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताए ।