देश Archive

वैशाखमा स्थानीय तहको चुनाव गर्ने गठबन्धनबिच सहमति

काठमाडौँ, सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएको छ। मिति तय गर्नेलगायतका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय

अफगानिस्तानलाई सहायता सामग्री हस्तान्तरण

काठमाडौं, नेपालले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ । नेपाली जनताका तर्फबाट प्रदान गरिएका मानवीय राहत सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले आज अपराह्न काबुलस्थित हमिद कारजायी अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा अफगानिस्तानस्थित

मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले दले कालोमोसो

काठमाडौं, मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थी संगठनले कालोमोसो दलेका छन्। शिक्षामन्त्री देवेन्द्र पौडेलले आज आयोजना गरेको छलफल लगत्तै विद्यार्थीहरूले ‘माफिया’ को संज्ञा दिदै शिक्षा मन्त्रालयमै गएर शर्मालाई कालोमोसो दलेका हुन् ।शुक्रबार आन्दोलनरत विद्यार्थी संगठनलेहरु संयुक्त

अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी

पृष्ठभूमि : विश्वमा लोकतन्त्रको रक्षक र प्रवर्तकका रूपमा अमेरिका र उसका रणनीतिक साझेदारहरू एक खालको भ्रामक विश्वदृष्टि निर्माण गर्दै आएका छन् । अमेरिकी भाष्यको लोकतान्त्रिक अभ्यास, आर्थिक प्रणाली र संस्कृतिलाई बलात् र हठात् रूपमा अङ्गीकार गर्नु

महामारीको बेला उद्धार उडानको नाममा भएको अनियमितता छानबिन गर्न समिती

काठमाडाैं, कोरोनाको पहिलो र दोस्रो संक्रमणका वेला विदेशमा फसेका नागरिक स्वदेश ल्याउन तत्कालीन सरकारले उद्धार गर्दा नेपाल एयरलाइन्सको उडान कटौती गरी हिमालय एयरलाइन्सलाई जिम्मा दिएर यात्रुसँग बढी भाडा असुलिएको थियो । पहिलो लकडाउन भएको समय ११

संसद अवरोध गरेर एमाले बनाँयो नयाँ कीर्तिमान

काठमाडौं, प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको

दृष्टिविहीनले स्पर्श गरेर दर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का आजदेखि बजारमा

काठमाडौं, नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरिएको बताउँदै उनले भने, ‘अब हामी आत्तिएर, मात्तिएर लकडाउन

माफियासँग राज्य डराउँदैन : शिक्षामन्त्री पौडेल

काठमाडाैं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माफियाहरूबाट राज्य नडराउने बताएका छन् ।चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, घुर्की र दबाब सरकारलाई मान्य नहुने

वहकिएको मन र एक अनुभुती

कतिपयले जीवनलाई एउटा संघर्षको गोरेटो मानेका छन् । भने कतिले जीवनलाई मोजमस्तीको रुपमा लिएका छन् । हो, वास्तवमा भन्ने हो भने जीवन भनेको आ-आफ्नो तरिकाले कसरी जीवनयापन गर्नेमा भर पर्छ । कसैको जीवन सुखमय हुन्छ भने