देश Archive

पदक विजेता खेलाडी र सदस्य सचिवविच भेटबार्ता
एक महिना अघि मालदिभ्समा आयोजना भएको ५४ एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ संग भेटबार्ता गरेका छन् । भेटबार्ता गर्ने खेलाडीहरुमा उमेश राई, राजु
निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार ७८३ उम्मेदवारलाई कारबाही
काठमाडौँ, निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाउने वा तोकिएको समयपछि विवरण बुझाउने एक लाख भन्दा बढी उम्मेदवारलाई कारबाही गरेको छ। आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख

संसदीय व्यवस्था भित्र गरिने निर्वाचनले देशको संकट टार्न सक्दैन् : हेमन्त प्रकाश वली
बाँके, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का प्रवक्ता हेमन्त प्रकाश वली ‘शुदर्शन’ ले अहिलेको संसदीय व्यवस्थामा गरिने कुनैपनि खाले निर्वाचनले देशको बर्तमान संकट टार्न नसक्ने बताएका छन् ।पार्टीको कणाली व्यूरोद्धारा बाँकेको नेपालगन्जमा आयोजित पत्रकारहरु संगको भेटघाट कार्यक्रममा

विवादास्पद नागरिकता विधेयक फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता भएको हो ।संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३

यसकारण चिनले गर्यो तातोपानी नाका बन्द
तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी

विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिन उच्च अदालत सुर्खेतको फैसला
बिरेन्द्रनगर, उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क नलिन फैसला गरेको छ । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र मोहम्मद जुनैद आजादको संयुक्त इजलासले आज सुर्खेतमा रहेका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरूबाट भर्ना शुल्क नलिन फैसला गरेको हो

राष्ट्रिय अनुसन्धानमा भागबन्डाका लागि दरबन्दी थपेर बढुवा
काठमाडाैं, सरकारले राष्ट्रिय अनुसन्धान विभागमा दरबन्दी थपेर विशिष्ट श्रेणीको अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक पदमा दुईजनाको बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अनुसन्धान निर्देशकद्वय हुतराज थापा र ओम जोशीको बढुवा गरेको हो । भागबन्डाका आधारमा यी पद थपिएको

ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रे कर्मचारी
काठमाडौं, राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारीहरू (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज बिहीबार माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने भएका छन्। देशभरका हजारों नासु तहका कर्मचारी सोमबारदेखि आन्दोलनमा उत्रिएपछि सरकारी कार्यालयको कामकाज

सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास, लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सभामुख

नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद
काठमाडौ । नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद निर्बाचित भएका छन् । यहि साउन २६ गते प्रज्ञा प्रतिष्ठान कमलादी भएको उपभोक्ता संरक्षणको प्रथम अधिबेसनबाट चन्द्र साउदको नेतृत्वमा ४३ सदस्य नयाँ कार्यसमिति ३ बर्षको लागि निर्बाचित

