अर्थ Archive

धुर्मुस-सुन्तलीले बनाएको नमुना मुसहर बस्ती तयार

बर्दिबास ,धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको छ । तीन महिना लगाएर

आयोगले दियो प्रधानमन्त्रीलाई अल्टिमेटम

काठमाडौं , निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रवारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको छ । आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र

भारतको मनोमानीले महंगियो नेपाल आउने विजुली

भारतको बेवास्ताका कारण भारतबाट आयात हने विजुली आज शनिबारदेखि थप महंगो भएको छ । नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बस्न भारतीय पक्षले लामो समयदेखि चासो नदेखाएका कारण यो वर्ष पनि विजुली महंगिएको हो । पावर एक्सचेन्ज

राष्ट्र बैंकले पत्राचार नगरेपछि ,नेपालीसँग रहेका प्रतिबन्धित भारु नसाटिने

काठमाडौं ,कुनै आश्चर्यजनक निर्णय नभएमा अब नेपालीसँग भएका पुराना ५ सय र १ हजार दरका भारु नोट नसाटिने भएको छ । शुक्रबारसम्म नेपाल राष्ट्र बैंकले प्रतिबन्धित नोट सटहीबारे पत्राचार नगरेपछि यो अवस्था आएको हो । भारतबाट

लोकल कलकै रेट,एनसेलले घटायो ३० देशको कल शुल्क

काठमाडौं ,एनसेलका ग्राहकले अब लोकल कलको दायरामा नै भारत, चीन, अमेरिका, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्यजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन् ।  सोमबारदेखि लागू हुने गरी एनसेलले योजना ल्याएको हो । यसअन्तर्गत ग्रहकले करबाहेक

अर्थ मन्त्रालयले दियो एनसेलको कर असुल्न निर्देशन

काठमाडाैँ, एनसेल बिक्री भएको एक वर्ष तीन महिनापछि बल्ल अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको छ । अर्थ सचिव शान्तराज सुवेदीले विभागलाई ‘यथाशीघ्र कर असुली गर्नु’ भन्दै पत्राचार गरेका हुन

अब स्थानीय बजेट ह्वात्तै बढ्ने

काठमाडौं, अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ । यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो ।  पुनः संरचनासँगै अधिकारसम्पन्न

निगममा दर्जन पाइलट उत्तीर्ण

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सार्वजनिक सूचनामार्फत आह्वान गरेको प्रक्रिया पूरा गरी करिब एक दर्जन पाइलट अन्तिम चरणमा पुगेका छन्। निगमले आन्तरिक उडान उडान चुस्त–दुरुस्त बनाउन गत पुस २६ गते सार्वजनिक सूचना जारी गरी २०

ग्यास लिक भएर पसलमा आगजनी हुँदा २ लाख बढीको क्षति

नवराज न्यौपाने सुर्खेत, ९ चैत्र । सुर्खेत विरेन्द्रनगर १० खजुरा स्थित गणेश बोगटीको पसलमा ग्यासँ लिक भएर आगजनि भएको छ । मंगलवार साढे चार बजेतिर एक्कासी ग्यास सिलिन्डरबाट ग्यास बाहिर आएर पसलमा आगो लागेको हो ।

एक चीन नीतिविरुद्ध नजान भारतलाई चेतावनी

बेइजिङि– भारतीय सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामालाई निम्त्याइएको बिषयमा चीनले भारतसँग चर्को असन्तुष्टि व्यक्त गरेको छ। चीनको राजधानी बेइजिङमा सोमबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुन्यिङले