अर्थ Archive

एसियाली मुलुकबीच जलमार्ग सञ्जाल निर्माण गर्न नेपालको प्रस्ताव

नेपालले एसियाली मुलुकहरुबीच हवाइका साथै जलमार्ग सञ्जालको विकास तथा भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको छ । कतारको दोहामा जेठ १८ र १९ गते आयोजित एसिया को–अपरेशन डायलग (एडिसी ) को १६ औं मन्त्रीस्तरीय बैठकमा सहभागी

न्यायको लागि अन्तर्राष्ट्रिय निकाय गुहार्दै एनसेल

पूँजीगत लाभकरबारे विवादका बीच एनसेलले मध्यस्तताका लागि अनुरोध गर्दै इन्टरनेसनल सेन्टर फर द सेटल मेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट्स (आईसीएसआईडी) लाई गुहारेको छ । ठूला कर दाता कार्यालयले ७ दिनभित्र ३९ अर्ब रुपैँया पूँजीगत लाभकर तिर्न पत्रचार

सहकारीमा अर्बौं, अनुगमन गर्नै गाह्रो

हेटौँडा – हतारमा सहकारी कार्यालय हस्तान्तरण भए पनि अनुगमन र व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारलाई हम्मे परेको छ । पर्याप्त पूर्वाधार र कर्मचारी नहुँदा अर्बौँको सम्पत्ति भएका सहकारीको फाइल संकलन गर्ने काम पनि पूरै हुन

अजोड इन्स्योरेन्स लिमिटेडको शाखा नेपालगन्जमा

नेपालगञ्जमा अजोड इन्सोरेन्स लिमिटेडको शाखा बिस्तार भएको छ । शाखाको उद्घाटन बिहिबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले  गरेका थिए। उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले फाइनन्सीयल बिमाको क्षेत्रमा अजोडको भुमिका बेजोड रहेने जिकिर

सर्वोच्चको आदेश – एनसेलले तत्काल कर तिर्नु पर्दैन

काठमाडौ, सर्वोच्च अदालतले करको छिनोफानो नभएसम्मका लागि एनसेलबाट कर असुल्ने कार्य रोक्न बिहीबार अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बिहीबार उक्त अल्पकालिन अन्तरिम आदेश दिएको हो। ठूला करदाता कार्यालयका नाममा जारी अन्तरिम

यसरी बन्द भए चिनी मिल, किसानले पाएनन् एक रुपियाँ

सर्लाही – उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । स्थानीय

पाइपलाइन परियोजनाका लागि ४१ अर्ब लाग्ने

काठमाडौँ – नेपाल आयल निगमले निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम तथा खाना पकाउने ग्यास ९एलपिजी० पाइपलाइन र इन्धन भण्डारण थल निर्माण परियोजनाका लागि करिब ४१ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । निगमसँगको सहकार्यमा

एनसेलको दादागिरी कायमै, लाभकर तिर्दिनँ भन्दै सर्वोच्चमा रिट

एनसेलले आफ्नो दादागिरी कायमै राखेको छ । लाभकर बापतको रकम तिर्न अस्वीकार गर्दै टेलिफोन प्रदायक कम्पनी एनसेलले सर्वोच्चमा रिट दायर गरेर दादागिरी कायमै राखेको हो । चुनावको वेलामा सबै दलका नेताहरुलाई चन्दा दिएर लाभकर झ्याम पारेको

अन्ततः वाइडबडी छानबिन गर्न अख्तियारले अन्तर्राष्ट्रिय कम्पनी बाेलायाे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी बिक्रीमा संलग्न रहेका पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई बोलाएको छ। आयोगले आज बिहीबार सार्वजनिक सूचनामार्फत जहाज बिक्रेता हाई फ्लाई एक्स आएरल्याण्ड कम्पनीसहित अन्य चार कम्पनीका प्रतिनिधिलाई सात दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन भनेको

प्रधानमन्त्री निवास बालुवाटारमा एक करोडको सिसिक्यामरा

काठमाडौँ – सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा