अर्थ Archive

एनसेलको दादागिरी कायमै, लाभकर तिर्दिनँ भन्दै सर्वोच्चमा रिट
एनसेलले आफ्नो दादागिरी कायमै राखेको छ । लाभकर बापतको रकम तिर्न अस्वीकार गर्दै टेलिफोन प्रदायक कम्पनी एनसेलले सर्वोच्चमा रिट दायर गरेर दादागिरी कायमै राखेको हो । चुनावको वेलामा सबै दलका नेताहरुलाई चन्दा दिएर लाभकर झ्याम पारेको

अन्ततः वाइडबडी छानबिन गर्न अख्तियारले अन्तर्राष्ट्रिय कम्पनी बाेलायाे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी बिक्रीमा संलग्न रहेका पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई बोलाएको छ। आयोगले आज बिहीबार सार्वजनिक सूचनामार्फत जहाज बिक्रेता हाई फ्लाई एक्स आएरल्याण्ड कम्पनीसहित अन्य चार कम्पनीका प्रतिनिधिलाई सात दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन भनेको

प्रधानमन्त्री निवास बालुवाटारमा एक करोडको सिसिक्यामरा
काठमाडौँ – सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा

मेयर छोरालाई २४ करोड बजेट
काठमाडौं–शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा

सात दिनभित्र कर बुझाउन एनसेललाई ठूला करदाता कार्यालयको पत्राचार
काठमाडाैँ,ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरेको छ । सर्वोच्च अदालतले पूर्ण फैसला पठाएको एक सातामै कर निर्धारण गरी सातदिन भित्र दाखिला गर्न पत्राचारसमेत गरेको छ

विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना
काठमाडौँ – महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० घण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई ‘अस्वाभाविक रूपमा महसुल छुट दिएको’ भेटिएको हो ।

एनसेलबाट लाभकर बापतको रकम तीन महिनाभित्र उठाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले एनसेलको बिक्रीमा लाग्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन ठूला करदाता कार्यालयलाई परमादेश दिएको छ। सर्वोच्च अदालतले एनसेल बिक्रीको लाभकर विवादमा मंगलबार पूर्णपाठ तयार गर्दै तीन महिनाभित्र बाँकी सबै दायित्व एनसेलसँग उठाउन भनेको हो। प्रधानन्यायाधीश

आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब
नेपाल आयत निगमले यो वर्ष कर्मचारीका लागि पौने पाँच करोड रुपैयाँभन्दा बढी बोनसको व्यवस्था गरेको छ । पेट्रोलियम पदार्थ कारोबारमा एकाधिकार रहेको निगमले आर्थिक वर्ष ०७४ ०७५ मा गरेको खुद नाफाको एक प्रतिशतले हुन आउने चार

लगानी गर्न आएका २८ कम्पनी मध्ये जम्मा दुईवटा मात्र सम्पर्कमा
काठमाडौं : करिब तीन वर्षअघि विदेशी लगानी भित्र्याउने स्वीकृति लिन खोजे सम्पर्कविहीन भएका २८ मध्ये दुई कम्पनी राष्ट्र बैंकमा सम्पर्क राख्न भएका छन्। आर्थिक अभियान दैनिकका अनुसार केन्द्रीय बैंकले नपुग कागज लिएर आउन गत पुसमा एकमहिने

आखिर कहिले आउला त भारतबाट पाइपमा पेट्रोल ?
नेपाल भारतबीच निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि पर्यावरणीय दृष्टिकोणले सबैभन्दा चुनौतीपूर्ण मानिएको पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा पाइपलाइन निर्माणको कार्यले अपेक्षित रूपमा गति लिन सकेको छैन। पाइपलाइन निर्माण गर्न आवश्यक पर्ने जमिन वनले ढाकिएकोले रुख फँडानीको काम