अर्थ Archive

देवः विकास बैंकले आलोपालो दुई घण्टा सेवा दिंदै

 भालुवाङ,दाङको देउखुरी क्षेत्रमा देव विकास बैंकले आलोपालो दैनिक २ घण्टा सेवा दिने भएका छन् । कोरोना भाइरसको जोखिमलाई ध्यान दिदै बैंकले आलोपालो दैनिक २ घण्टा सेवा  दिएकाे हाे ।   सरकारले गरेको लामो लकडाउनले जनजिवन कष्टकर

कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा साढे पाँच लाख सहयोग जम्मा

बिरेन्द्रनगर, सुर्खेत कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा साढे पाँच लाख रुपैंया जम्मा गरिएको छ । कुमारी बैंक सुर्खेत शाखामा रहेको उक्त कोषको खातामा

कोरोनाविरुद्ध लड्न सार्क कोषमा नेपालले दश करोड सहयोग गर्ने

काठमाडौं, विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकराले दश करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । आज (शुक्रबार) साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री कृषि परियोजनाको ११ करोड अनियमितता

काठमाडौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ ।अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ

१५ सयले घट्यो सुनको भाउ

काठमाडौं , सुनको मूल्य आज पनि घटेको छ। साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा कारोबार भएको सुनको मुल्यमा आज १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिन

पचास लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने

काठमाडौं , पचास लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै सो व्यवस्था गरेको जनाएको हो। ‘बैंक तथा वित्तीय संस्थाले फर्म वा

नेप्से दोहोर अंकले बृद्धि

काठमाडौं- अघिल्लो दिन नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार बुधबार भने ७३ अंकले बढेको छ। अघिल्लो दिन ६ प्रतिशतले घटेको नेप्से यस दिन ५.४७ प्रतिशतले सुधार भएको छ। आजको कारोबारपछि परिसूचक १४२३ अंकमा कायम भएको छ।

नेप्सेमा ६ प्रतिशतले गिरावट

काठमाडौं , मंगलबार नेप्से परिसूचक ६ प्रतिशत घटेको छ । बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो। त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र

मास्कमा बढ्यो कालोबजारी : ८० पर्ने मास्कलाई ४५० रुपैयाँ

काठमाडौं , कोरोना भाइरसको सम्भावित संक्रमणाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ। मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मूल्य तिर्नु परेको गुनासो उपभोक्ताले गरेका छन्।माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न

मास्क, औषधिको आपूर्ति सहज बनाउने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं,सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ । विदेशबाट आउने व्यक्तिको स्वास्थ्य