अर्थ Archive

आज र भोलि थरुहटको आमहडताल

कञ्चनपुर , थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आफूले राखेका मागको सरकारले बेवास्ता गरेका भन्दै दुई दिने हडताल घोषणा गरेको छ। सरकारसँग राखेका १४ बुँदे माग पूरा नगरिएको मोर्चाले फागुन २० र २१ मा कैलाली

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनीयर सुवास बस्नेत र श्री डिस्टिलरी प्रालिका अध्यक्ष धनेन्द्र खड्काविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका

शेयर बजार : साढे १८ अर्बको कारोवार

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो ।

सानिमा लाईफ इन्सोरेन्सले दियो अभिकर्ताहरुलाई एक दिने प्रशिक्षण

नेपालगन्ज,बाँके सानिमा लाईफइन्सोरेन्स नेपालगन्ज शाखाले आफना अभिकर्ताहरुलाई एक दिने प्रशिक्षण दिएको छ । शनिबार करिब १ सय भन्दा बढि अभिकर्ताहरुलाई पसर्नताजगीका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कम्पनीका चिफ मेनेजर गणेश चौलागाईले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण

नक्कली बीउबाट पीडित किसानलाई सरकारले २० प्रतिशत मात्र राहत दिँदै

काठमाडौं, धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ।गरिमा जातको  नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि  चितवनसहित १३ जिल्लाका किसानले  यसवर्ष धानखेतीमा क्षति व्यहोरेका थिए। ती

नेपालगञ्जमा ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा

नेपालगञ्ज, बाँकेको नेपालगञ्जमा शुक्रबारदेखि ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आएको छ । १८ औ शाखाको रुपमा भाटभटेनीले नेपालगञ्जमा शाखा संचालनमा ल्याएको हो । एक विशेष समारोहको आयोजना गरी भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङ्ग, उनकी श्रीमती सावित्री गुरुङ,

यस्तो बन्यो डोल्पाको मुडकेचुलामा तिस लाखको मन्दिर !

दुनै, डोल्पाको मुडकेचुला गाउँपालिकामा मन्दिरको नाममा छुटयाइएको बजेटमा हिनामिना गरेको पाइएको छ । मुडकेचुलाको वडा नं ६  मा मन्दिरको नाममा झारा टार्ने काम गरेको पाइएको हो । प्रदेश सरकारकाे आयोजनामा कालिका र नर्कुको सिमाना वडा नं

नेप्से ५१ अंकले बढ्यो

काठमाडौं , सेयर बजारमा पछिल्ला दिनमा देखिएको उच्च दरको वृद्धि बुधबार पनि कायम रह्यो । आज सेयर बजार परिसुचक ५०.९३ अंकले बढेर एक हजार ५९६ कायम भएको छ भने ४ अर्ब १५ करोड रुपियाँको सेयर कारोबार

घट्यो सुनको मूल्य

काठमाडौं : सुनको भाउ बुधबार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य मंगलबार तुलनामा बुधबार ५ सय रूपैयाँले घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला ८० हजार भएको थियो। तर,

नेप्से ४३ अंकले वृद्धि

काठमाडौं, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि