अर्थ Archive

१२ करोड कर छल्ने पाँच जना व्यापारीविरुद्ध विरुद्ध मुद्दा

काठमाडौं, राजस्व अनुसन्धान विभागले पाँच व्यापारीविरुद्ध २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा कर छली गरेको आरोपमा पाँच व्यापारीविरुद्ध मुद्दा दायर गरेको हो ।

तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी जवान पक्राउ

काठमाडौं, तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरी जवान राजेन्द्र केसीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ । उनले दुवईबाट आएका यात्रुको

७ वर्षमा ३४ अर्ब कर फिर्ता

काठमाडौं, विगत ७ वर्षको आँकडा हेर्दा सरकारले करीब रू. ३४ अर्ब कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार २०७१/७२ देखि २०७७/७८ सम्ममा करीब रू. ५७ अर्ब ४९ करोडको कर फिर्ताका लागि दाबी गरिए तापनि

एमसीसी बारे छिटो निर्णय लिन अमेरिकाको दबाब

काठमाडौं, नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने वा नगर्नेबारे छिटो

सामलिङ्ग पावर कम्पनीको आईपीओ खुल्यो

काठमाण्डौं, सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ । कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत

छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष

पाल्पा, रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् ।उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन्

घट्यो सुनको मूल्य

काठमाडौँ, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन

एमसीसी सम्झौता अनुमोदन गरी कार्यान्वयनमा लैजान निजी क्षेत्रको माग

काठमाडौं, नेपालका निजी क्षेत्रले अमेरिकी सहयोग परियोजना एमसीसी तत्काल संसद्बाट पारित गरी कार्यान्वयनमा लैजान माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीबाट मुलुकलाई

यी हुन् भारतका पाँच अर्बपति : यस्तो छ उनिहरुको सम्पत्ति

एजेन्सी । नयाँ दिल्ली, छिमेकी मुलुक भारतमा दिनहुँ अर्बपतिहरुको संख्या बढ्दो छ । कोभिड महामारीबीच भारतीय अर्थतन्त्रमा निरन्तर बृद्धि भइरहेको छ । यस्तो छ भारतका पाँच अरबपतिकाे सम्पती  मुकेश अम्बानी भारतका अर्बपति व्यापारी र चर्चित रिलायन्स

सेयर बजारमा उच्च गिरावट

काठमाडौं, वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक