अर्थ Archive
१० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार
काठमाडौं, केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। आर्थिक वर्ष २०७०/०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२/०८० मा आइपुग्दा १८

पेट्रोलियम पदार्थमा चर्को मुल्य वृद्धि प्रतिलिटर ५ रूपैयाँले बढ्यो
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले बढाएको हो। खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा

देशभरका २१ स्थानमा सुरुङमार्ग निर्माण हुने
काठमाडौं, सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८/७९ (आव) मा त्यस्तो संख्या वृद्धि गरी २१ सुरुङमार्गको अध्ययन गर्न थालिएको हो ।

सात महिनामा नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो
काठमाडौं, चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको

वैदेशिक रोजगारीमा सात महिनामा २० करोडको ठगी
काठमाडौं, वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ। वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल
काठमाडौं, भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक,

दृष्टिविहीनले स्पर्श गरेर दर पत्ता लगाउन सक्ने २ रुपैयाँ दरको सिक्का आजदेखि बजारमा
काठमाडौं, नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १

सहकारीबाट ९ लाख चोरी
काठमाडौं, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित गणेश मन्दिर नजिक रहेको सहकारीबाट रकम चोरी भएको छ ।अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको हो । गएराति अज्ञात समूहले

१२ करोड कर छल्ने पाँच जना व्यापारीविरुद्ध विरुद्ध मुद्दा
काठमाडौं, राजस्व अनुसन्धान विभागले पाँच व्यापारीविरुद्ध २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा कर छली गरेको आरोपमा पाँच व्यापारीविरुद्ध मुद्दा दायर गरेको हो ।

तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी जवान पक्राउ
काठमाडौं, तस्करीको सुन गायब गर्न खोज्ने प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरी जवान राजेन्द्र केसीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ । उनले दुवईबाट आएका यात्रुको