विश्व Archive

‘नाइजेरियामा बन्दुकधारीले ३ सय छात्रा अपहरण गरे’

काठमाडौं,  नाइजेरियाको जाम्फ्रामा तीन सय छात्रा अपहरण भएको आशंका गरिएको छ । एक शिक्षकले बीबीसीसँग बताएअनुसार शुक्रबार बिहान बन्दुकधारीले गरेको हमलापछि झण्डै ३ सय छात्राको अवस्था अहिलेसम्म अज्ञात छ । सरकारका एक प्रवक्ताले हमलाको पुष्टि गरेका

सिरियामा हवाई आक्रमण

एजेन्सी,सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकूको मृत्यु भएको छ । ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले दिएको जानकारीमा उक्त कुरा वताएको हो । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई

दक्षिण कोरियामा देशव्यापी कोरोना खोप अभियान शुरु

काठमाडौं,दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको जनाएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको यो खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका कोरियन

श्रीलंकाको जेलमा २६ नेपाली महिला

काठमाण्डौ,करिब १ वर्षदेखि श्रीलंकाको कारागारमा रहेका २६ जना नेपाली महिला अझै केही महिना थुनामै रहने भएका छन् । कोलम्बोमा रहेको नेपाली दूतावासले रिहाईको लागि पहल गरे पनि अदालतमा मुद्धा चलिरहेको भन्दै श्रीलंका सरकारले रिहा गर्न नसकिने

इन्डोनेसियाको सुन खानी पहिरोः पाँचको मृत्यु

जाकार्ता,इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । भने करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन

भारतमा मार्च १ मा दोस्रो चरणको खोप अभियान थालिने

एजेन्सी (नयाँ दिल्ली)- भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ मा सुरु हुने भएको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । दिर्घरोगीको हकमा

जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार

काठमाडौँ, जर्जियाली प्रहरीले मंगलबार यहाँको विपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ । नेता निका मेलियालाई दलको कार्यालयमा पुगी पक्राउ गर्ने क्रममा दलका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीबीच दोहोरो झडपसमेत भएको सरकारी अधिकारीले बताएका

लिबियाका गृहमन्त्रीको हत्या प्रयास

त्रिपोली,लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ । राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अज्ञात बन्धुकधारीले गोली चलाएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार मन्त्रीको

नाइजेरियामा सैनिक विमान दुर्घटना, सबै यात्रुको गयो ज्यान

काठमाडौं, नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा सैनिक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परेको विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका अधिकारीहरुले बताएका छन् । विमानमा कति सवार थिए, खुलाइएको छैन । तर, चालक दलका सदस्यसहित कम्तिमा

विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३३६ पुग्यो

काठमाडौं, कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप एक नेपालीको ज्यान गएका छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जनाको निधन भएको हो । योसहित २१ देशमा निधन हुने नेपालीको संख्या