विश्व Archive

विश्वभर धेरै कोरोना संक्रमित भएका १० देश (सुचि सहित)

काठमाडौं,विश्वमा हालसम्मा कोरोना सङ्क्रमितको संख्या १५ करोड नाघिसकेको छ।डिसेम्बर सन् २०१९ मा कोरोना भाइरस पहिलोपटक चीनको वुहानमा देखिएको थियो। त्यसयता सो संख्यामा संक्रमण पुष्टि भएको हो। वल्डोमिटर्सको तथ्याङ्कअनुसार संक्रमितमध्ये ३१ लाख ६४ हजार १७० जनाको मृत्यु

भीडभाड गरेको आरोपमा पुजारी पक्राउ

एजेन्सी,श्रीलंकाको जाफ्नामा श्री कामाक्षी अम्मन कोविल मन्दिरको उत्सवमा ठूलो भीडभाड गरेको आरोपमा एक पुजारी पक्राउ परेका छन्। कोलम्बो गजेट पत्रिकाको खबरअनुसार श्रीलंकाको एक हिन्दू मन्दिरमा कोभिडको केसहरू बढिरहेको बेलामा पनि विशाल सभा आयोजन गरेको आरोपमा पुजारी

भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कारोना पुष्टि

एजेन्सी,पछिल्लो समय भारतमा दिन प्रतिदिन कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ।भारतमा पछिल्लो २४ घण्टा थप तीन लाख ६२ हजार ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दिन प्रतिदिन कोरोना सङ्क्रमणको दर उकालो लागिरहेको भारतमा यो संख्या

भारतको एक अस्पतालमा आगलागी

एजेन्सी,भारतको ठाणेस्थित एक अस्पतालमा आगलागी भएको छ । आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ। ठाणे नगर निगमका अनुसार विहान ३ बजेर ४० मिनेटमा शहरको प्राइम क्रिटीकेयर अस्पतालमा आगो लागेको हो।एजेन्सी पीटीआईका अनुसार अस्पतालबाट २०

ईरानमा विदेश मन्त्रीको अडियो सार्वजनिक

ईरान,ईरानका विदेशमन्त्री जवाद जरीफको एक अडियो टेप सार्वजनिक भएपनि तेहरानमा तनाव उत्पन्न भएको छ।विदेशमन्त्रीले सो टेपमा इस्लामिक रिभोल्यूशनरी गार्डदेखि धेरैको आलोचना गरेका छन्। साथै, मुलुकको संवेदनशील गोपनीयताबारे पनि बोलेका छन्। सो अडियो टेपका कारण अब ईरानको

अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै अभिनेत्री सुस्मिता

काठमाडौँ,कोरोना दोश्रो लहरका कारण यती बेला सारा विश्वनै त्रसित बनिरहेको छ।केही देशहरूले कोरोनालाई नियन्त्रणमा ल्याउन लकडाउन गरीसकेका छन्।अन्य विकसित देश हेरिकन नेपाल र भारत भने कोरोनाको छायामा पहिलो नम्बरमा परेको छ। हरेक दीन कोरोनाको सिकार हुनेको

इराकको कोभिड अस्पतालमा आगलागी

काठमाडौं,इराकको बग्दादस्थित कोरोना भाइरसका बिरामी उपचाररत अस्पतालमा आगलागी भएको छ।आगलागी हुँदा ८२ जनाको मृत्यु भएको छ। बग्दादको आइविन खातिब अस्पतालमा भएको सो आगलागीमा १ सय जना भन्दा बढी घाइते भएका बिबिसीले जनाएको छ।अक्सिजन ट्याङक विस्फोटबाट आगलागी

दिल्लीमा अक्सिजनको आपूर्ति रोक्नेलाई फाँसी

एजेन्सी,भारतमा कोरोना भाइरसको संक्रमणबाट दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्।पछिल्लो चार दिनदेखि भारतमा २४ घण्टामा ३ लाख भन्दा बढी कोरोना संक्रमित हुँँदै आएका छन्। गत २४ घण्टामा ३ लाख ४९ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि

कारोना संक्रमण भयावह भएपछि भारतीय धनाढ्य विदेशतिर

काठमाडौँ,कोरोना भाइरसको अनियन्त्रित महामारीबीच भारतीय धनाढ्यहरूको भिड विदेशतिर लागेको छ। भिडका कारण दुबई जाने हवाई भाडा १० गुणा बढेको छ । तर, पनि सिट नपाएका धनाढ्यहरू जहाज चार्टर्ड गरेर विदेशिएका छन् ।भारतबाट सबैभन्दा बढी उडान हुने करिडोरमध्ये दुबई

जापानमा संकटकालको घोषणापछि थप त्रास

एजेन्सी,जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गरेका छन्।प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन्। उनले जापानको राजधानी टोकियो र