विश्व Archive

मास्क लगाउँदा ध्यान दिनुपर्ने कुराहरु

काठमाडौं,कोरोना भाइरसको संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढ्दो छ । त्यसमा पनि चिकित्सक, प्रहरी, सञ्चारकर्मी, विमानस्थल तथा अस्पतालका कर्मचारीहरुले त झन लामो समय मास्क लगाइरहनु परेको छ। घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि

भारतका पाँच राज्यमा मतगणना जारी

नयाँ दिल्ली,भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी रहेको छ।चुनावको प्रारम्भिक विवरण अनुसार मतपरिणाम प्रारम्भिक नतिजा मिश्रित किसिमको आएको छ । यसपटक पश्चिम बङ्गाल,असम,केरला र तमिलनाडू राज्य

अस्कर अवार्ड विजेता अभिनेत्री डुकाकसको मृत्यु

एजेन्सी,अस्कर अवार्ड विजेता अमेरिकी अभिनेत्री ओलम्पिया डुकाकसको निधन भएको छ।डुकाकसको ८९ वर्षको उमेरमा निधन भएको हो। सन् १९८७ को रोमान्टिक कमेडी चलचित्र मूनस्टकका लागि ओस्कार अवार्ड जितेकी ओलम्पियाको न्युयोर्क सिटीमा निधन भएको हो।ओलम्पियाले रगंमञ्चमा लामो र

विद्यार्थी अपहरण गर्ने समूहका नाइके दौडावा मारिए

नाइजेरिया,सयौं स्कूली बच्चाहरूको अपहरणको नेतृत्व गरेका एक नाइजेरियाली डाकुसमूहका प्रमुख प्रतिस्पर्धी गिरोहसँगको सशस्त्र भिडन्तमा मारिएका छन् नाइजेरियाली अधिकारीले एएफपीलाई जानकारी गराएका छन् । गत डिसेम्बरमा विज्ञान बिषय पढाइने एउटा सरकारी माध्यमिक विद्यालय कङ्कराका ५०० भन्दा बढी

कोरोनाबाट श्रीमानको मृत्यु हुँदा श्रीमतीले गरिन् आत्महत्या

एजेन्सी,केहि दिन यता भारतमा कोरोना भाइरसले भयावह रुप लिएको छ।पछिल्लो समय हस्पिटलमा बेड र अक्सिजन नपाएर धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। गए राति कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएलगतै  श्रीमतीले झुण्डिएर आत्महत्या गरेकी छन्। भारतको मध्य

कारोना प्रभावः पत्नीको शव साइकलमा बोक्न बाध्य

भारत,भारतमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण अन्यक थरिका दृश्यहरु देखिन थालेका छन् । यस्तै घटना उत्तर प्रदेशमा कोरानाको संक्रमण दर उच्च गतिमा बढिरहँदा सामाजिक बहिष्कारको दुई घटना सार्वजनिक भएका छन्। पहिलो घटना जौनपुरको हो

स्पुतनिक-भी उपलब्ध गराउन रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउने तर्फ पहल गर्न रुसी राजदूतलाई अनुरोध गरेका छन्। नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले

भारतको प्रसिद्द पर्यटकीय स्थल गोवामा पनि लकडाउन

भारत,भारतकै सबैभन्दा प्रसिद्द पर्यटकीय स्थल मानिएको गोवामा पनि चार दिनको लागि लकडाउन गरिएको छ। महामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिल २९ देखि मे ३ तारिक सम्म लुकडाउन गरिएको गूवा सरकारका मुख्य मन्त्रि प्रमोद सवंतले बताएका

धार्मिक कार्यक्रममा भागदौड हुँदा ३८ जनाको मृत्यु

एजेन्सी,इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा ३८ जनाको मृत्यु भएको छ। हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका दसौं हजार मानिसहरूबीच भागदौड मच्चिँदा कम्तीमा ३८ जनाको मृत्यु भएको जनाएको छ। उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ

भारतमा एकैदिन थपिए ३ लाख ७९ हजार कोरोना संक्रमित

नयाँ दिल्ली,भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन्। बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी