विश्व Archive

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय बढी घाइते

एजेन्सी, पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको भने ३ सय भन्दा बढी घाइते भएका छन्। पाकिस्तानको विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार ५

यी हुन् भारतका पाँच अर्बपति : यस्तो छ उनिहरुको सम्पत्ति

एजेन्सी । नयाँ दिल्ली, छिमेकी मुलुक भारतमा दिनहुँ अर्बपतिहरुको संख्या बढ्दो छ । कोभिड महामारीबीच भारतीय अर्थतन्त्रमा निरन्तर बृद्धि भइरहेको छ । यस्तो छ भारतका पाँच अरबपतिकाे सम्पती  मुकेश अम्बानी भारतका अर्बपति व्यापारी र चर्चित रिलायन्स

भारतीय बजार तिकुनियामा झडप, ८ जनाको मृत्यु

धनगढी, नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा झडप हुदा आठ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चार जना किसान र चार जना अन्यको मृत्यु भएको हो। अहिलेपनि तिकुनिया क्षेत्र तनावपूर्ण छ। भारत

भारत-चीनबीच पुनः सीमामा तनाव, आरोप-प्रत्यारोप सुरु

एजेन्सी, भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाएका हुन् । उनले भारतले

बेलायतमा बेच्न थालियो नेपाली ब्राण्डको ‘कोदोको रक्सी’, एक बोटलको मूल्य ४ हजार

संयुक्त अधिराज्य बेलायतमा नेपाली ‘कोदोको रक्सी’को बिक्री सुरु भएको छ। नेपालीमूलका बेलायतीले कोदो लिमिटेड कम्पनी स्थापना गरी रक्सीको ब्रान्डिङ गरेका हुन्। कम्पनीका अनुसार विशुद्ध कोदोको रक्सीको मूल्य २६ पाउन्ड स्टर्लिङ अर्थात् एक बोटलको नेपाली रुपैयाँ करिब

जहाँ मासुका लागि प्रत्येक वर्ष १० लाख कुकुर काटिन्छन्

सिउल, दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् । लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे राष्ट्रपति मुनले योजना गरेका हुन् । कोरियामा कुकुर

नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने चिनियाँ चाहना

काठमाडौँ, चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ । राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवर्द्धन गर्न चाहेको

तालिबानले अपहरण आरोपी चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो

काठमाडौँ, अफगानिस्तानमा अपरहरणको आरोप लागेका चार जनाको हत्यापछि सार्वजनिक स्थलमा शव झुन्ड्याइएको छ । हेरात शहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीको शवलाई सार्वजनिक स्थानमा झुन्ड्याए सार्वजनिक गरेका छन् । तालिबानका कारागार प्रमुख मुल्ला नूरुद्दिन तुराबीले मृत्युदण्ड र

चर्चित भारतीय अधिकारकर्मी भासिनको निधन

काठमाडौँ, चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको शनिबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ । भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छिन् ।उनले ट्विटरमा भासिनको निधनको पुष्टि गर्दै लेखेकी छिन्, ‘हाम्री साथी कमला भासिनको आज

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौंमा

काठमाडौं,पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । उनी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आएका हुन् । उनी काठमाडौं किङ्ग्स ११ मा आबद्ध छन् । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत हुन् । इपिएल