विश्व Archive

गद्दाफीका छोरा राष्ट्रपति पदका लागि लड्ने

एजेन्सी, लिबियाका पूर्वनेता मुअमर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफी देशमा आगामी डिसेम्बरमा हुन लागेको निर्वाचनमा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगका पदाधिकारीले जानकारी दिएका छन् ।‘सैफ अल–ईस्लाम अल गद्दाफीले सेबाहमा रहेको उच्च राष्ट्रिय निर्वाचन

भारतसँगको विवादित सीमामा चीनले बढायो सैनिकको सुविधा

एजेन्सी, चीनको पिपुल्स लिबरेशन आर्मी अर्थात् पिएलएले जाडो सुरु हुनासाथ भारतसँगको विवादित सीमा क्षेत्रमा तैनाथ सैनिकहरूका लागि सुविधा बढाएको छ ।चिनियाँ सरकारी मिडियाका अनुसार भारतसँगको विवादित सीमामा खटिएका सैनिकहरुको अवस्थालाई ध्यानमा राख्दै सुविधा बढाइएको हो ।

इराकमा प्रधानमन्त्री निवासमै ड्रोन हमला

काठमाडौँ, इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ ।

चीनले गर्यो पृथ्वी विज्ञान उपग्रहको प्रक्षेपण

ताइयुवान, चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ । गुआङ्मु नामक उपग्रहलाई लङ मार्च–६ क्यारियर रकेटले बिहान १०ः१९ (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्षित कक्षमा प्रवेश गरेको थियो

के धर्तीमा पानी सकिँदैछ ?

एजेन्सी, केही महिनाअघिको कुरा हो । इरानमा अभूतपूर्व खडेरी देखियो । वर्षाको कमीका कारण यहाँका नदीहरू सुके । पानीको कमीका कारण पूरै देशमा ठूलो विरोध प्रदर्शन भयो । वर्ष २०१९ मा भारतका सबैभन्दा ठूला सहरहरूमध्ये एक

रजनीकान्त अस्पताल भर्ना

काठमाडौं, अभिनेता रजनीकान्तको शुक्रबार कावेरी अस्पतालमा माइनर सर्जरी गरिएको छ । अस्पतालको तर्फबाट जारी मेडिकल बुलेटिनका अनुसार बिहीबार रिंगटा लगेपछि उनी अस्पताल भर्ना भएका थिए ।अस्पतालका मुख्य अर्थोपेडिक सर्जन डा. अरविन्दन सेल्वाराजका अनुसार ७० वर्षीय कलाकारलाई

भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित

काठमाडौं, मोहम्मद रिजवान र बाबर अजामको विष्फोटक ब्याटिङमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ।आइसिसी टी-२० विश्वकप २०२१ अन्तर्गत सुपर-१२ समूह ‘बी’ को आइतवार भएको खेलमा पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको हो।दुबई इन्टरनेशनल क्रिकेट

भारतको केरलामा भिषण बाढी, १५ जनाको मृत्यु

नयाँदिल्ली, भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् ।कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका

म्यानमारका सेना प्रमुखलाई आसियानले बहिस्कार गर्ने

म्यानमार, दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको संगठन (आसियान)को बार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कु गरेर सत्ता आफ्नो हातमा लिएको थियो ।

शाहरुख खानका छोराको जमानत निवेदन अदालतद्वारा अस्वीकार

मुम्बई(दैनिक जागरण), लागुऔषध मामलामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालत समक्ष जमानतका लागि दिएको निवेदनलाई अदालतले अस्वीकार गरेको छ । मुम्बईको मेजिस्ट्रेट कोर्टमा शुक्रबार दिनभर चलेको सुनुवाईले आर्यनको जमानत स्वीकार नगर्ने निर्णय