विश्व Archive

चिनियाँ राष्ट्रपति सीले भने- बेजिङ ओलम्पिकबाट ३० करोड चिनियाँ प्रेरित

काठमाडौं, चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनमा जारी बेइजिङ ओलम्पिक्सले आफना ३० करोड जनता प्रेरित भएको बताएका छन । यसले अन्तर्राष्ट्रिय ओलम्पिक उद्देश्यको विकासमा ठूलो योगदान गर्ने उनको विश्वास छ ।मानिसहरूको शारीरिक स्वास्थ्य सुधार गर्न सामूहिक शीतकालीन

सी र पुटिन बीच दुई वर्षपछि भेटवार्ता हुँदै

एजेन्सी, चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरूसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको हो ।कोभिड

रुससँगको द्वन्द्व अपरिहार्य होइन : अमेरिकी रक्षामन्त्री

काठमाडौं, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन्। शुक्रबार अस्टिनले कूटनीतिक पहलका लागि अझै समय र ठाउँ बाँकी रहेको बताएका हुन्।‘संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट

उत्तर कोरियाले फेरी अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दाबी

काठमाडौं, उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो ।दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण

अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी

पृष्ठभूमि : विश्वमा लोकतन्त्रको रक्षक र प्रवर्तकका रूपमा अमेरिका र उसका रणनीतिक साझेदारहरू एक खालको भ्रामक विश्वदृष्टि निर्माण गर्दै आएका छन् । अमेरिकी भाष्यको लोकतान्त्रिक अभ्यास, आर्थिक प्रणाली र संस्कृतिलाई बलात् र हठात् रूपमा अङ्गीकार गर्नु

अमेरिकाले उत्तर कोरियामाथि लगायो थप प्रतिबन्ध

काठमाडौं, अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ

सोमालियामा आत्मघाती कार बम विस्फोट, १० जनाको मृत्यु

 एजेन्सी, सोमालियाको राजधानी मोगादिसुमा बुधबार भएकोआत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दशजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा अन्य नौजना घाइते भएको अधिकारीहरूले बताएका छन् ।बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भने,

उत्तर कोरियाद्वारा फेरि अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

सोल, उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका ज्वइन्ट चिफ अफ स्टाफले दाबी गरेको छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको बताइएको छ ।यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने

अब अरुको सहयोगमा आत्महत्या गर्न पाइने

एजेन्सी, भियना/युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी

किम जोङ उनको नयाँ तस्बिर देखेर विश्व चकित

एजेन्सी, उत्तर कोरियाका शासक किम जोङ उन अचम्मका नियम र ती लागू गराउनका लागि परिचित छन् । किम जोङ उनले केही दिन अघि ११ दिनका लागि मानिसलाई हाँस्न, रुन, सपिङ गर्न र रक्सी पिउन प्रतिबन्ध लगाएका