विचार Archive
”नेपालको संविधान २०७२ ले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको नाममा प्रवेश गराई उहीँ नयाँ बोतलमा पुरानो रक्सी भर्ने काममा मात्र सिमित हुन पुगेको छ।” भुमिका : दस वर्षे महान जनयुद्धको जगमा भएको जनआन्दोलन पश्चात यो
“प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्त्व हो”। “दार्शनिकहरुले विभिन्न किसिमबाट जगतको व्याख्या गरे, तर मुख्य कुरा त जगतलाई बदल्नु हो।” – कार्ल माक्स सर्वहारा वर्गीय दर्शनका प्रवर्तक वा जन्मदाता कार्ल माक्र्सले यस प्रकारले आर्दशवाद तथा
यतिबेला देशको राजनितिक परस्थिति बदलिएको छ । हामी माओवादी केन्द्रका कार्यकर्ताहरुको अबको दायित्व र भुमिका पनि बदलिने निश्चत छ । एउटा तप्का संबिधान माथि हमला गर्ने तयारीमा जुटिरहेछन भने एउटा शक्तिको काँधमा गणतन्त्रको उपलब्धी संबिधान बचाउनु
(क)कृषि क्रान्ति: युरोपमा बिशेष गरि बेलायतमा १७औं शताव्दीमा नै कृषि क्रान्ती सम्पन्न भएको थियो।बढ्दो जनसंख्याको खाद्यान्नको मागलाई पूरा गरि खाद्यान्नमा आत्मानिर्भर पहिलो आवश्यकता थियो त्यो पछि बढेर निर्यात प्रवर्द्धन गरि आयात प्रतिस्थापन गर्न केन्द्रित भयो।अहिले ३००
नेपाली समाजमा यो या त्यो रुपमा दिनानुदिन छुवाछुत तथा जातिय भेदभावका घटनाहरु घटीरहेकाछन र त्यसतर्फ राज्यको ध्यान जान सकेको छैन अर्थात जातिय भेदभाव तथा छुवाछुतको घटनामा राज्यको उदासिनता देखिनुलाई छुवाछुत तथा जातिय भेदभावको मुद्धामा राज्य गैर
राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावर निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए । राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो– ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको
संसदिय ब्यबस्थाको कालो बादल आकाशमा मडारी रहेको थियो यस्ले श्रमिक जनताको प्यारो धर्ती सपनाको फुलबारीमा कहिले असमानता र विभेद अभाव र संकट बेरोजगारीको चट्याङ असिना बर्सा बर्साइ रहन्थ्यो त कहिले अज्ञानता र पराधिनताको । हो त्यही
संसारको एक विशेषता छ । संसारभर केवल एक पर्खाल छ धनी र गरीब बीचको । जुन पर्खाल लचिलो छ । किनकि यो भौतिक उपलब्धिको आधारमा छ । धनी र गरीब बीचको एक विभेद छ जुन स्थायी
आज्काल सबेरै उठ्छ ऊ भोली पल्ट लगाउनु पर्ने टाई सुट बरु अघिल्लो दिनै लाएर सुत्छ ओछयानबाट एक्कासी कुद्छ अनि उछिट्टिएर क्याम्पस गेट पुग्छ अनि सुरू हुन्छ उस्को चर्तिकला “नमस्ते नमस्ते ! म फलानो कस्तो चल्दैछ अहिलेको
सन् १८९८ मा सोभियत कम्युनिष्ट पार्टीको स्थापना भयो । स्थापनाको ५ वर्षकै अन्तरालमा कम्युनिष्ट पार्टी विभाजनको शिकार बन्यो । लेनिनको नेतृत्वमा बोल्सेभिक र प्लेखानोभको नेतृत्वमा मेन्सेभिक पार्टीका रुपमा सोभियत कम्युनिष्ट पार्टीमा विधिवत् विभाजनपछि कम्युनिष्ट आन्दोलनमा नयाँ