मनोरञ्जन Archive

आदित्य नारायण झाले लगनगाँठो कस्दै, को हुन् उनकी दुलही?
काठमाडौं , बलिउड गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडबीच विवाह हुने भएको छ। इन्डियन आइडल–११ को कार्यक्रममा उनीहरुको विवाह हुने दुबैका परिवारले जानकारी दिए। उनीहरुका परिवार कार्यक्रममै उपस्थित भएर विवाह हुने घोषणा गरे। सो

नियम मिचेको भन्दै ‘चिट’ काट्ने ट्राफिकलाई माग्ने बूढाले दिए धन्यवाद
काठमाडौं ,हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा)ले नियम उल्लङ्घन गरी चिट काट्ने ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् । उनले चेकिङका क्रममा मीठो व्यवहार गरेको भन्दै ट्राफिक प्रहरी सन्तोष चौधरीलाई भेटेर धन्यवाद दिएका हुन् । बुधवार उनी आफ्नो

फिटनेसका लागि प्रियंकाको डाइट प्लान
बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन्। प्रियंकाको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ। हालै एक अन्तर्वार्तामा प्रिंयकाले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन्।

जब बिरामी युवतीले प्रेमी भेट्न आउने खबर सुनेर मेकअप सुरु गरिन……
एजेन्सी ,भियतनामकी एक युवतीले अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई राम्रो देखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् । चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा निकै

पैसा नभएर, झिंगा परेको लस्सी पनि पिए ;शाहरुखले
शाहरुख खानलाई दर्शकले ठूलो पर्दामा देख्न नपाएको एक वर्षभन्दा पनि बढी भयो । पछिल्लो समय उनी फिल्म ‘जिरो’ मा देखिएका थिए । त्यसपछि उनले कुनै फिल्म पनि साइन गरेका छैनन् ।हालै शाहरुखले रियालिटी शो डान्स प्लसको

राजु लामाले ल्याए ‘बिहे नगरी भा’छैन’
काठमाडौं ,गायक राजु लामाको आवाज रहेको गीत ‘बिहे नगरी भा’छैन’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा बिहे गर्नुपर्ने अवस्था आएको एक युवकको भावना समेटिएको

लक्का जवान: गीत त चलेन, फिल्म चल्ला
काठमाडौं ,माघे संक्रान्तिको अवसर पारेर रिलिज गरिएको फिल्म ‘लक्का जवान’ को शीर्ष गीत दर्शकले खासै रुचाएनन् । ‘मन त सधै लक्का जवान’ बोलको गीतको भिडियोमा चर्चित कलाकारको अभिनय थियो । भिडियोमा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन

बाहुबली स्टारले शुरु गरे नयाँ फिल्मको छायांकन
बाहुबली स्टार प्रभासले नयाँ फिल्मको छायांकन थालेका छन् । बक्स अफिसमा उनको फिल्म ‘साहो’ यसै वर्ष प्रदर्शनमा आएको थियो । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा कमालको व्यापार गरेको थियो । प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ

बाहुबली स्टार प्रभासले शुरु गरे नयाँ फिल्मको छायांकन
बाहुबली स्टार प्रभासले नयाँ फिल्मको छायांकन थालेका छन् । बक्स अफिसमा उनको फिल्म ‘साहो’ यसै वर्ष प्रदर्शनमा आएको थियो । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा कमालको व्यापार गरेको थियो । प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ

चाँचरीले यसरी मनायो ९ औँ बार्षिकउत्सव
काठमाडौँ, हिमालय टेलीभिजनबाट प्रशारित सुदूरपश्चिम तथा कर्णालीको आवाज लोकप्रिय कार्यक्रम चाँचरी नवौं बर्ष पूरा गरि १०औं बर्षमा प्रवेश गरेको छ । हिमालय टेलिभिजनको कार्यक्रम चाँचरी दशौँ बर्षमा प्रबेश गरेको हो । बरिष्ठ देउडा गायक शंकरसिंह बिष्ट