मनोरञ्जन Archive

लक्का जवान: गीत त चलेन, फिल्म चल्ला

काठमाडौं ,माघे संक्रान्तिको अवसर पारेर रिलिज गरिएको फिल्म ‘लक्का जवान’ को शीर्ष गीत दर्शकले खासै रुचाएनन् । ‘मन त सधै लक्का जवान’ बोलको गीतको भिडियोमा चर्चित कलाकारको अभिनय थियो । भिडियोमा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन

बाहुबली स्टारले शुरु गरे नयाँ फिल्मको छायांकन

बाहुबली स्टार प्रभासले नयाँ फिल्मको छायांकन थालेका छन् । बक्स अफिसमा उनको फिल्म ‘साहो’ यसै वर्ष प्रदर्शनमा आएको थियो । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा कमालको व्यापार गरेको थियो । प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ

बाहुबली स्टार प्रभासले शुरु गरे नयाँ फिल्मको छायांकन

बाहुबली स्टार प्रभासले नयाँ फिल्मको छायांकन थालेका छन् । बक्स अफिसमा उनको फिल्म ‘साहो’ यसै वर्ष प्रदर्शनमा आएको थियो । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा कमालको व्यापार गरेको थियो । प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ

चाँचरीले यसरी मनायो ९ औँ बार्षिकउत्सव

काठमाडौँ, हिमालय टेलीभिजनबाट प्रशारित सुदूरपश्चिम तथा कर्णालीको आवाज लोकप्रिय कार्यक्रम चाँचरी नवौं बर्ष पूरा गरि १०औं बर्षमा प्रवेश गरेको छ । हिमालय टेलिभिजनको कार्यक्रम चाँचरी दशौँ बर्षमा प्रबेश गरेको हो । बरिष्ठ देउडा गायक शंकरसिंह बिष्ट

पलसँग नाम जोडिएको मन नपराउनेआँचल

काठमाडौं, नायिका आँचल शर्मा र पल शाहको सम्बन्ध लामो समयसम्म थियो । यी दुईबीच प्रेमसम्बन्ध रहेको समेत चर्चा चल्ने गर्थ्यो । तर पल र आँचलले कहिल्यै आफूहरु प्रेममा रहेको स्वीकार गरेनन् । आँचलका बारेमा पल खासै

थारु भाषाको चर्चित गित ‘जोरसे बजैबु मन्दरा’को छायाङकन सम्पन्न

नेपालगन्ज, जोरसे बजैबु मन्दरा तु नचहो लेहगा फारके भन्ने बोलको थारु म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ ।बारबर्दिया नगरपालिका १० सेमरहवा र वडा नं. ११ बेलभारमा उक्त गितको छायांकन सम्पन्न भएको हो । थारु समुदायको महान

माघिको अवसर पारेर उज्जर गोनियाको छायाङकन हुँदै

नेपालगन्ज , उज्जर गोनियाको छायाङकन भोली हुने भएको छ । नेपालगन्जको बिभिन्न स्थानमा उज्जर गोनियाको छायाङकन हुने भएको हो । चर्चित थारु गायक विश्व सागर परियारले मोडल गर्ने गोनियामा धमाकेदार प्रस्तुती रहेने दावी गरिएको छ ।

राष्ट्रिय संगीतकर्मीसंघ बाँकेको बिशेष साधारणसभा सम्पन्न, अध्यक्षमा शर्मा

कोहलपुर, शनिबार राष्ट्रिय संगीतकर्मी संघ बाँकेको विशेष साधारणसभाबाट अध्यक्षमा ओम शर्मा निर्वाचित भएका छन् ।होटेल सत्कार कोहलपुरमा भएको संघको विशेष साधारण सभाबाट अध्यक्षमा शर्मा चयन भएका हुन । सभाबाट प्रथम उपाध्यक्षमा नवराज शर्मा, द्धितिय उपाध्यक्षमा प्रमोद

आमा बनिन् ‘चपली हाइट’ कि नायिका विनिता बराल

काठमाडौं, नायिका विनिता बराल आमा बनेकी छन्। फिल्म चपली हाइटबाट चर्चामा आएकी नायिका विनिता बराल गत बुधबार छोरीलाई जन्म दिएकी हुन्। दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी बरालले छोरी ‘काया’लाई जन्म दिएको सामाजिक सञ्जालमार्फत

जब करिनाले सासूलाई सोधिन् : ‘छोरी र बुहारीमा के अन्तर छ ?’

करिना कपुरको रेडियो शो ‘ह्वाट वुमन वान्ट’को दोस्रो शृंखला शुरू भएको छ । यो सिजनको पहिलो अतिथि उनकै सासू तथा चर्चित अभिनेत्री शर्मिला टैगोर बनेकी छन् । कार्यक्रमको क्रममा करिनाले शर्मिलासँग सोधिन्, ‘छोरी र बुहारीमा के