पर्यटन Archive

नेपालगन्ज विमानस्थलको धावनमार्ग मर्मतमा ढिलाइ

नेपालगन्ज विमानस्थलको धावनमार्गको मर्मत कार्यमा ढिलाइ हुँदा पश्चिम नेपालको पर्यटन व्यवसाय प्रभावित भएको छ। धावनमार्ग मर्मतका लागि दिउँसो ३ बजेपछि विमानस्थल बन्द गरिँदा नेपालगन्जबाट काठमाडौं लगायत ६ नम्बर प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुका यात्रुले सास्ती खेप्दै

पर्यटन प्रबद्र्धनका लागि पचालझरणा बृहत साँस्कृतिक महत्सव हुने

कालिकोट, पचाल झरणा गाँउपालिकाले पर्यटन पर्बद्भन तथा बिकासका लागि पहिलाेपटक बृहत साँस्कृतिक महत्सव अायाेजना गर्ने भएकाे छ  ।  नेपालकै अग्लो झरना पचाल झरनाकाे नामबाट बनेकाे गाँउपालिकाले उक्त झरनाकाे प्रचारप्रसारकाे लागि इतिहासमा पहिलोपटक २०७५ बैशाख ५ गते

रारा बिकास र पर्यटन पर्बद्धनका लागि बृहत रारा महत्सव हुने

मुगु,राराको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ५ दिने बृहत रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कणार्लीको पर्यटन बिकासका लागि बृहत रारा पर्यटन महत्सव हुने रारा पर्यटन बिकास समितिका अध्यक्ष

रोल्पा रुन्टीगढी क्षेत्रका पर्यटकीय क्षेत्रहरुको संरक्षण गरिने

रोल्पा रुन्टीगढी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको संरक्षण गर्नुका साथै विकास गरिने भएको छ । यहास्थित राजनैतिक दल तथा स्थानीय सरकारका प्रतिनिधिहरुले रुन्टीगढीका रुन्टी, गढीलेक र शिव पार्वती गुफा लगाएत पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको विकासका लागी पहल

शिव पार्वती गुफामा मेला, गुफाको विकासमा लाग्छौ : जनप्रतिनिधि 

 शिवरात्री पर्वका अवसरमा आज गैरास्थित शिव पार्वती गुफामा मेला आयोजना गरियो । मेलामा यस क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि, स्थानीय अगुवा, वुद्धिजिवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले शिव पार्वती गुफाका कारण पर्यटनको संभावना बढेको

आन्तरिक पर्यटकहरुको आकर्षणको थलो बन्दै पैयाँखर्क

जाजरकाेट, दही, दुधको दैनिकब्यापार सजिलोकालागिजमानामा भैसी पाल्ने गोठाईना (खर्क)का रुपमा रहेको पैयाखर्कमाहिजो आजआन्तरिक पर्यटकहरु जाल खेलेर रमाउनथालेकाछन् । कार्य ब्यस्तताले बोरफ्लिङ्गभएका सरकारी कार्यालय प्रमुखतथाअन्यकर्मचारीहरु रमाईलो सनिवार मनाउन पैयाखर्चमापुगेर आनन्दलिनथालेका छन् । विद्यालयमाअध्ययनरत विद्यार्थीद्धाराबेला–बेलामागरिने वनभोज स्थलको पहिलो

१५ वर्षपछि सौराहा डुब्यो, हात्ती र सेनाले यसरी गरे पर्यटकको उद्धार

राप्ती र बुढी राप्ती खोला उर्लंदा पर्यटकीय नगरी सौराहा डुबानमा परेको छ। आइतबार बिहानदेखि डुबानमा परेको यस क्षेत्र दिउँसो ४ बजेबाट पानीको सतह कम हुँदै गएको छ। डुबानबाट सौराहाका अधिकांश होटलमा पानी पसेको व्यवसायीहरु बताउँछन्। क्षेत्रीय

बेस क्याम्प रुटमा अर्ब लागानीको रिसोर्ट बन्दै

सगरमाथा बेस क्याम्पको रुटमा १३ वटा हिमालयन चेन रिसोर्ट बन्ने भएको छ । एसियन ट्रेकिङको मुख्य लगानीमको रिसोर्टमा विब्व बैंकले समेत लगानी गरेको खबर आजको नागरिकमा छ । आधुनिक होटलको अभाव हटाउने उदेश्यका साथ एक अर्ब

के हो जीपीएस ट्र्याकिङ ? हिमालमा जीपीएस ट्र्याकिङ

काठमाडौं – साहसिक क्षेत्र मानिने आरोहणलाई सुरक्षित र वैज्ञानिक बनाउन अब नेपालमा पनि जीपीएस ट्र्याकिङ प्रविधि प्रयोग गर्न सकिने भएको छ ।सगरमाथा चुचुरोमा पुगेर फर्किएका अमेरिकी आरोही चेरिस तोफेर पउलले जीपीएस ट्र्याकिङको सफल प्रयोग गरेपछि नेपालका

शेर्पा गाइडको जिबन्त अनुभव– ‘म त १२ घण्टा मरेछु’

काठमाडौं, सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो । आफूले प्रयोग गरेको अक्सिजन सिलिन्डर उनलाई प्रयोग गर्न दिए पनि भाटी