पत्रपत्रिका Archive

जंगली च्याउ खाँदा एकै गाउँका २ जनाको मृत्यु

संखुवासभा, जंगलबाट ल्याएको च्याउ खाँदा संखुवासभामा २ जनाले ज्यान गुमाएका छन् । सिलिचोङ गाउँपालिका –५ याफुमा जंगली च्याउ खाँदा ९ जना बिरामी भएका थिए । तीमध्ये २ जनाले ज्यान गुमाइसकेका छन् ।जंगली च्याउ खाएर बिरामी भएकी

दुई छोराछोरीसहित महिलाको शव भेटियो

प्यूठान, प्यूठान नगरपालिका–१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा तीन वटा शव भेटिएको छ ।सोमबार दिउँसो ‘माइत जान्छु’ भनेर हिँडेकी स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीय गायत्री सुनार, ७ वर्षीया छोरी र ३ वर्षीय छोराको शव सालको

सगरमाथाबाट एक अमेरिकीसहित दुई जनावको शव निकालियो

ओखलढुंगा, सगरमाथाको चौथो शिविर आसपासबाट दुईवटा शव निकालेर सोमबार काठमाडौं पठाइएको छ । नेपाली सेनाको नेतृत्वमा भएको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत ती शवहरु निकालिएका हुन् ।नेपाली सेनाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ती शवमध्ये एकजनाको

चीनको अडान प्रति इरानद्वारा प्रशंसा

एजेन्सी, चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति हसन रौहानीबीच टेलिफोन वार्ता भएको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ ।दुई

यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका २६ सांसद(नाम सहित)

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि दिएको समयसिमा भित्रै एमाले संसदीय दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन्।कांग्रेसका ६१, माओवादी केन्द्रका ४९,

भित्र राष्ट्रपति र प्रधानमन्त्री, देउवा, प्रचण्ड, माधव लगायत बाहिर

काठमाडौं, १ सय ४९ जना माननीयको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको दाबी गर्दै काँग्रेस सभापति शेरबहादुर सहितका नेताहरु शीतल निवासको पाहुना कक्षमा बसिरहँदा भित्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच

गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा फेरि रिट

काठमाडौँ, विधानको उल्लङ्घन हुने गरी गैरसांसदलाई दोहोर्‍याएर मन्त्री बनाइएको भन्दै सर्वोच्च अदालतमा दुई रिट परेका छन् । सांसद नहुँदा पनि दोहोर्‍याएर जिम्मेवारी पाएका मन्त्रीहरूलाई पदमुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा बुधबार दुई रिट निवेदन परेका

घाँटी रेटिएको अवस्थामा युवतीको शव भेटियो

मोरङ, मोरङमा एक युवतीको शव फेला परेको छ । रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।मृतक रंगेली–३ की २४ वर्षीया अनिता यादव रहेको

एमसीसीको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत

काठमाडौं, विवादकै बीच अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट बन्ने विद्युत प्रसारण लाइन विस्तार परियोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको स्वीकृति पाएको छ । वन तथा वातावरण मन्त्रालयले मंगलबार उक्त परियोजनाको प्रतिवेदनलाई स्वीकृति दिएको

इजरायल-प्यालेस्टाइनलाई संघर्षविराम गर्न अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

काठमाडौँ, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनलाई संघर्षविराम गर्न आग्रह गरेका छन् । हमास र इजरायली सेनाबीच हिंसात्मक द्वन्द्व चर्किएको ८ दिनपछि बाइडेनले संघर्षविरामका लागि आफूले पहल गरिरहेको बताएका हुन् ।अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री