पत्रपत्रिका Archive

भारतमा नयाँ कोरोनाका संक्रमितको तुलनामा निको हुनेको संख्या वढ्यो

एजेन्सी, भारतमा नयाँ संक्रमितको तुलनामा निको हुनेको संख्या वढेको छ। सोमबार ७४ हजार ४ सय ९३ नयाँ संक्रमित थपिदा एकै दिन १ लाख २ हजार ७० बिरामी निको भएका छन् । नयाँ संक्रमितको संख्या घट्नु र

शृंखलाबद्ध हत्याः अपराध गर्नेको विपक्षमा बोल्नै सक्दैनन् स्थानीय

गोरखा ,दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुई लाख रुपैयाँ थमाए । घटना सामसुम

फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू

काठमाडौं ,  लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका

समयमै सुतौँ, निन्द्रा नपुग्दा यस्ता समस्या आउँछन्

हरेक प्राणीलाई आराम आवश्यक हुन्छ । मानिसले दिनभरीको थकानबाट आराम पाउने एकमात्र विकल्प हो निन्द्रा । निन्द्रा शरीरका आराम गर्न मात्र नभई शरीरलाई थप उर्जावान् बनाउन पनि आवश्यक हुन्छ ।एक स्वस्थ्य वयस्क मानिसले दैनिक ७र८ घण्टा

विश्वका सर्वाधिक धनी १ प्रतिशतले गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए

पेरिस, विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ ।पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट

अनशनरत डा.केसीलाई काठमाडौं पठाइयो

जुम्ला, स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई काठमाडौं पठाइएको छ । दुई दिनदेखि अस्पतालमा भए पनि कुनै उपचार लिन नमानेका केसीलाई सोमबार दिउसोको समिट एयरमार्फट नेपालगञ्ज

ई–पासपोर्ट टेन्डर पुन: रद्द

काठमाडौँ, एक बर्षको अन्तरमा दोस्रोपटक विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको अर्न्तराष्ट्रिय बोलपत्र सोमबार विधिवत रद्द भएको छ ।राहदानी विभागका महानिर्देशक रामकाजी खड्काका अनुसार गत बिहीबार (सेप्टेम्बर १७) को राहदानी विभागको अन्तिम निर्णयअनुसार बोलपत्र रद्द भएको हो ।

संस्थागत विद्यालयका ६० प्रतिशत शिक्षक-कर्मचारीले अझै तलब पाएनन

काठमाडौं : चैतयता कोरोना महामारीका कारण सम्पूर्ण शैक्षिक गतिविधि रोकिएका छन। निजी र सामुदायिक विद्यालय खुल्ने मितिको अझै टुंगो छैन। बन्द भएसँगै निजी विद्यालयका शिक्षकहरु मारमा परेका छन।संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अनुसार हाल देशभर ८ हजार भन्दा

वामदेव विरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट दायर

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने  निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।वामदेवलाई राष्ट्रपतिले राष्ट्रियसभामा मनोनयन गरेको निर्णयविरुद्ध सर्वोच्चमा दुईवटा रिट दर्ता भएका छन्।  वरिष्ठ अधिवक्ता दिनेश

तीन तले भवन भत्कियो, ८ को मृत्यु

एजेन्सी, भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् । भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ ।