पत्रपत्रिका Archive

अब सेल्फ आइसोलेशनको नियम उलंघन गर्नेलाई १५ लाख जरिबाना
ऐजेन्सी, इङ्गल्यान्डमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता उलंघन गरे १० हजार पाउण्डसम्म जरिवाना हुने भएको छ । नयाँ कानुनी ब्यवस्था अन्तर्गत जरिबाना सुरुमा १ हजार पाउण्ड, दोश्रो पटकदेखि १० हजार पाउण्डसम्म हुन सक्नेछ। यो ब्यवस्था
जुम्लामा भेटियो ऐतिहासिक गुफा
जुम्ला, जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोला गाउँको भलखोला भन्ने स्थानमा ऐतिहासिक गुफा भेटिएको छ ।साविक हाँकु गाविसको उक्त स्थानमा गुफा फेला परेको हो । तातोपानी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष धिरज जैशीका

गहना व्यापारीको परिवारका चारजना झुन्डिएको अवस्थामा फेला
काठमाडौं, ४५ वर्षकागहना व्यापारी यशवन्त सोनीसहित उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत झुन्डिएको अवस्थामा फेला परेका छन् । घटना भारतको जयपुरको हो । कानोता इलाकास्थित राधिका बिहारमा यशवन्त आफ्नो
राज्यसत्ता परिवर्तनका लागि पहल लिन विप्लवको आवह्वान
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेका भन्दै सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् ।महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति

अब दुई घण्टामा पिसिआरको नतिजा
चितवन । चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले र्यापिड एन्टिजेन टेष्टमार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ
नेपालसँगको व्यापारमा चीन असहयोगी
नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेको हो। चीनले सीमानाका बन्द गर्नुलाई व्यापारीले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका छन्।

फोन चोरेर ‘सेल्फी’ खिच्ने बादर
एजेन्सी, मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडिओ फेला परेको बताएका छन्। जाक्रिद्ज रोद्जी नामक २० वर्षीय ती विद्यार्थीले बाँदरले फोन खान खोजे जस्तो देखिने भिडिओसहित सामग्रीहरू ट्विटरमा हालेपछि

धेरै कानुन बने, कार्यान्वयनमा आउन सकेनन्
काठमाडौं , अर्थात्, संविधान दिवस । ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको अवसरमा घरघरमै संविधान दिवस मनाइने भएको छ । सरकारले संविधान दिवसका अवसरमा शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रमसहित संविधान दिवस

छालासहित २२ हजार वर्ष पुरानो भालुको शव भेटियो
एजेन्सी, आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा

नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिरमा गर्ने
काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिरमा गर्ने भएको छ। परिषद्ले सूचना सार्वजनिक गर्दै वार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको छ। परिषद्ले परीक्षा फर्म ४ असोजदेखि ३ कात्तिकसम्म नियमित रुपमा भर्न सकिने

