पत्रपत्रिका Archive

‘रअ’ प्रमुखले प्रधानमन्त्रीलाई भेटेको सचिवालयद्वारा पुष्टि

काठमाडौँ– भारतीय गुप्तचर संस्था (रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल आएका रअ प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि गरेका हुन् । थापाका

डेमोक्रेटका सिनेट सदस्यद्वारा मतदान बहिस्कार

एजेन्सी, अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान विपक्षी डेमोक्रेट सदस्यहरुले बहिस्कार गर्ने तयारी गरेका छन् ।अमेरिकी अखबार दी हिलका अनुसार

स्थानीय तहमा कर्मचारी अभाव

सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६.५ प्रतिशत बजेट स्थानीय तहमा पठाएको छ । प्रतिस्थानीय तहमा

यो हो अन्तरिक्षमा पनि बाँच्न सक्ने अमर जीव ‘पानी भालु’

एजेन्सी, अमरको अर्थ हुन्छ– कहिल्यै नमर्ने । दन्त्यकथा वा धर्मग्रन्थहरुमा हामीले पढेका छौं– अमृत खाएपछि जो कोही पनि अमर हुन्छन् । तर हामीलाई थाहा छ– वास्तविक जीवनमा त्यो सम्भव छैन ।तर यस पृथ्वीमा यस्ता अनौठा जीव

दैलेखमा सडकमा रोकेको टिप्परसँग बस ठोक्किँदा १ जनाको मृत्यु, १४ घाइते

दैलेख, सडकमा रोकेर राखिएको टिप्परमा बस ठोक्किँदा दैलेखमा आज दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक ललित नेपाली छन् ।उनको घटनास्थलमै मृत्यु भएको छ। उनी सुर्खेतका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख

पिसिआर परीक्षण निःशुल्करुपमा विस्तार गर्न माग

काठमाडौं, कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा व्यापक विस्तार गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ ।सङ्क्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने र सङ्क्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित

चेपाङहरुलाई दशैँ मनाउनकै चिन्ता

लमजुङ, लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।१० घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी

सर्वोच्चलाई पनि टेर्दैन सरकार

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ।साथै खाना अस्पताल, क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ यो

काठमाडौँलगायत सबैमा आइसोलेसन र एचडीयू सुविधासहितका शय्या थप गर्ने निर्णय

काठमाडौँ ,सरकारले कोभिड–१९ सङ्क्रमण दर तीव्र गतिमा बढेसँगै काठमाडौँ उपत्यकालगायत जिल्ला र प्रदेशमा आइसोलेसन एवं हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सुविधासहितका शय्या थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमण तीव्र बढिरहेका जिल्लामा प्रयोगमा नरहेका

सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा

काठमाडौं , संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने