खेलकुद Archive

साग क्रिकेट : माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको

१३ औं सागः एथलेटिक्सका गोपिचन्द्र पार्कीले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं,१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप एक स्वर्ण पदक जितेको छ। पाँचहजार मिटर दौडमा धावक गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्णपदक दिलाएका हुन्। गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा दुरी पार गर्दा भारतका सुनिल दवारलाई करिब एक

भारतीय खेलाडीलाई हराउँदै तेक्वान्दाेमा भूपेनलाई स्वर्ण

काठमाडाैं। भूपेन श्रेष्ठले तेक्वान्दोमा नेपाललाई थप स्वर्ण पदक जिताएका छन्। १३औं दक्षिण एशियाली खेलकुद(साग)मा भूपेनले आज भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका हुन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा सम्पन्न खेलमा भूपेनले गेरुगी ८७ किलाेमुनिको तौल

१३ औं सागः पौडीमा भारतीय खेलाडीलाई हराउँदै गौरिकाले जितिन् स्वर्ण

काठमाडौँ, दक्षिण एसियाली खेलकुद सागमा गोरीकाले सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन ।सातदोबाटो स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले स्वर्ण जितीन । उनले ब्यक्तिगत २०० मिटर फ्रिस्टाइल भारतीय खेलाडीलाई हराउँदै सागमा पौडीमा नयाँ इतिहास बनाइन

१३ औं सागः क्रिकेटमा भुटानमाथि नेपालको शानदार जित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले

नेपाललाई उछिन्दै सागको अंक तालिकामा अघि लाग्यो भारत

काठमाडौं, नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदको अंक तालिकामा नेपाल भारतसँग पछि परेको छ ।चौथो दिनको खेल सकिँदा भारतले नेपाललाई अंक तालिकामा पछि पारेको हो । ३२ स्वर्ण जितेको भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको

साग फुटबलः महिला फुटबलमा श्रीलंकालाई नेपालले १-० ले हरायो

पोखरा,१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ। मंगलवार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो

साग फुटबलः भुटान विरुद्ध नेपालको ४-० को जित

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार जितकाे सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार जितकाे सुरुवात गरेको हो । नेपालले भुटानमाथि

१० हजार मिटर दौडमा सन्तोषीले दिलाइन् स्वर्ण पदक

काठमाडौँ । जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत मङ्गलबार भएको महिलातर्फको दौड प्रतियोगितामा नेपालले स्वर्ण पदक पाएको छ । दश हजार मिटर लामो दौड प्रतियोगितामा नेपाली खेलाडी सन्तोषी श्रेष्ठले ३५ मिनेट ७९ दशमलव ४ सेकेण्डमा

१३ औं साग– यी हुन् १५ स्वर्ण र अन्य पदक जित्ने नेपाली खेलाडी

काठमाडौं, पोखरा र जनकपुरमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ स्वर्ण पदक जितेको छ ।नेपालले कराते र तेक्वान्दोमा मात्रै १४ पद हात पारेको छ । ट्रायथलनमा थप एक गरी सोमबार साँझसम्म नेपालले १५ स्वर्ण पदकतालिकामा