खेलकुद Archive

यसरी गरियो तेह्रौं सागको उद्घाटन ,हेर्नुहोस् तस्वीरमा

काठमाडौं, काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद ९साग०को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्। साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै

यसरी हुँदैछ आज १३औं सागको उद्घाटन

काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन आज (आइतबार) दशरथ रंगशालामा हुँदैछ । सन् १९८४ मा पहिलो संस्करणको साग आयोजना भएको दशरथ रंगशालामा ३५ बर्षपछि तेस्रो संस्करणको सागको उद्घाटन हुने भएसकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले

१३औँ साग : नेपाली महिला भलिबल टिम फाइनलमा

काठमाडौं,नेपालको महिला भलिबल टीम १३औँ साग खेलकुदको फाइनलमा प्रवेश गरेको छ। शनिबार राति श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टीम फाइलन प्रवेश गरेको हो। नेपालले ३-० को सोझो सेटमा श्रीलंकालाई पराजित गर्दै स्वर्गणपदकको प्रतिस्पर्धा सुनिश्चित गरेको

जब साग तयारीमा रहेकी तुलसा भागेर कतार पुगिन्…

काठमाडाैँ, दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। ‘मन्दिर जान्छु’ भन्दै झिसमिसेमै निस्किएकी उनी जहाज चढेर

भारतसँग पराजित- नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ,१३ औँ दक्षिण एसियाली खेलकुद–साग अन्तर्गत पुरुष भलिबलमा नेपाल भारतसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–० काे सोझो सेटमा पराजित हुँदै  तियोगिताबाट बाहिरिएको हो। नेपाल भारतसँग २५–१५, २५–१३ र

यसकारण सागमा नेपालको झण्डा पारसले बोक्ने

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन सत्रमा हुने मार्चपासमा नेपालको झण्डा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले बोक्ने भएका छन् । पारसले देशको लागि पु-याएको योगदानलाई कदर गर्दै सागमा नेपालको

साग पुरुष भलिबल : बंगलादेशसँग नेपाल पराजित

काठमाडौं ,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। घरेलु मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो। नेपालले पहिलो सेट २५–२१ ले जितेको

नेपाली महिला भलिबल टोलीद्वारा बंगलादेश पराजित

काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला भलिबलमा नेपाली टोलीले शुखद् शुरवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशी टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्यो। घरेलु मैदानमा भएको खेलमा

यसपटक सन्दीपले साग नखेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु मैदानमा हुन लागेको १३ औं साग नखेल्ने भएका हन् । युएईमा टि-१०

विमलसहित चार फुटबल खेलाडीलाई सागमा प्रतिबन्ध

काठमाडौं । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं