Author Archive

पार्टी कब्जा गर्ने षड्यन्त्र चिर्न फ्लोर क्रस गरेका हौँः प्रकाश ज्वाला
सुर्खेत,नेकपा एमाले माधव समुहका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेशको फ्लोर क्रस सत्य र निष्ठाका लागि गरिएको विद्रोह भएको दाबी गरेका छन्।वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका ज्वालाले १७ दिनपछि एक अपील जारी

वडा सदस्यको शव बोकेको जिप दुर्घटना
बैतडी,बैतडीको पञ्चेश्वर गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना भएको छ। सोही गाउँपालिकाको गणनेश्वर मन्दिर नजिक से १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको प्रहरीले वताएको छ।सोमबार राति

मेक्सिकोमा रेल दुर्घटना
एजेन्सी,मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको

ओलीलाई विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामा दिने नेपाल समूहको तयारी
काठमाडौं,नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका २१ सांसदले सामूहिक राजीनामा दिने बिषयमा छलफल अघि बढाएका छन्।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यहि २७ गते संसदमा विश्वासको मत लिने भएपछि नेपाल पक्षका सांसदले त्यसअघि नै राजीनामा

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय
काठमाडौं,काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप हुने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ

सरकारले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउँदै
काठमाडौं,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ। कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को

माओवादीले केन्द्रः धनुषाका एक मेयर र तीन उपमेयरलाई स्पष्टीकरण
काठमाडौं,नेकपा माओवादी केन्द्रले धनुषाका ४ स्थानीय तहका एक मेयर र ३ जना उपमेयरसँग स्पष्टीकरण सोधेको छ। धनुषाका विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, शहिदनगर नगरपालिकाकी उपमेयर शिलादेवी कापर,सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर र विदेह नगरपालिकाकी उपमेयर

एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने
काठमाडौं,नेपाल सरकारको कारोना सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको व्यवस्था गरेको छ। केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४०

आईपीएल स्थगित
एजेन्सी,ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ।कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित भएको हो। विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने

अक्सिजन अभाव हुन नदिन ट्याङ्क जडान
कैलाली,पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ।कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल

