Author Archive

२४ घण्टामा ८ हजार ४६७ संक्रमित थपिए, ६ हजार १३५ संक्रमणमुक्त
काठमाडौँ, २४ घण्टामा देशभर ८ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो ।

टेलिकमले ल्यायो ‘लकडाउन’ अफर
काठमाडौं, नेपाल टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड अफर’ ल्याएको छ। जसअन्तर्गत अनलिमिटेड डे डेटा बोनस योजना रहेको छ। कम्पनीले शुक्रबार (वैशाख ३१) देखि एक महिनाका लागि यो योजना ल्याएको हो।अनलिमिटेड डे डेटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध

कांग्रेस नेता पौडेलले भने- मुलुकको राजनीती रहस्यमय बाटोमा धकेलियो
काठमाडौँ, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुन: प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौं संशय उब्जाएको उनले बताए

ओली र नेपालबीच पुनः भेटवार्ता हुँदै
काठमाडौं,नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ।आजको वार्तामा भने ओली र नेपालले आफू निकट नेताहरुलाई पनि

कोभिड नियन्त्रणमा सबै सामर्थ्य लगाउँछौंः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने जनाएका छन्। प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् गठन
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन्। उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका हुन्। नव नियुक्त मन्त्रीहरुले सपथ ग्रहण समेत गरिसकेका छन्। कोको भए मन्त्री ? ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय रामबहादुर

प्रधानमन्त्री ओलीले लिए शपथ
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन्। शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन्। संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो। राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार

४३औँ प्रधानमन्त्रीका रूपमा ओलीले शपथ लिँदै
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्दैछन्। संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिने तयारी भईरहेको छ। दिउँसो साढे २ बजे

नेपालले बोलाए आफूपक्षीय नेताको बैठक
काठमाडौं,नेकपा एमाले नेता माधवकुमार नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक तय गरेका छन्।शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट बैठक गरिने एक नेताले बताए। नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे

तीन दलमा प्रधानमन्त्री ओलीको सम्भावित कदमबारे छलफल
काठमाडौं,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदमबारे छलफल गरेका छन्। वैकल्पिक सरकार गठनको प्रयास असफल भएपछि तीन दलका नेताहरु एकठाउँमा बसेका थिए। बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको