Author Archive

बालुवाटारको सरकारी जग्गा प्रकरण: महासचिव पौडेल भन्छन

नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन आफ्नौ कुनै संलग्नता भेटिए आफु जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका छन् । उनले बालुवाटारको सरकारी जग्गा हिनामिनाबारे आफुुसहित शेरबहादुर देउवा, माधव नेपाल र बाबुराम भट्टराई

तीन जना एसएसपीको सरुवाः काठमाडौं प्रहरी प्रमुखमा सुवेदी

तीनजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो । सरुवा अनुसार महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाडौ परिसर प्रमुखमा उत्तमराज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू  हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका

विप्लब नेकपाका दुई नेता एकै दिन गिरफ्तार

विप्लब नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरी लाई  आइतबार फरक–फरक ठाउँबाट एकै दिन प्रहरीले गिरफ्तार गरेको छ । पालुङटार नगरपालिका वडा नं. ७ को खोलाघाटबाट बैशाख बैशाख २२ गते आइतबार साँझ ६ बजे

यसरी भयो बिमान दुर्घटनामा

एजेन्सी- रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना

गलत समूहको रगत चढाउँदा बालिकाको अवस्था गम्भीर

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा एक बालिकाको अवस्था गम्भीर भएको छ । सर्लाहीकी ५ वर्यीया बालिका आकृतिकुमारी साहको शल्यक्रिया क्रममा अर्कै समूहको रगत चढाइएको हो । मेडिकल रिपोर्टमा बालिकाको रक्तसमूह ‘ओ’ पोजिटिभ छ ।

राष्ट्रिय सभा अध्यक्ष टिमिल्सिनाको कमाल

काठमाडाैँ ,राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने

यसरी परे अदालतकै कर्मचारी अख्तियारको फन्दामा

नेपालगन्ज,बाँके मुद्दा मिलाइदिने बहानामा घुस माग्ने एक नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई तीन लाख घुससहित अख्तियारको बुटवल

बिद्यार्थी नेता प्रेम प्रशान्त बोहरा गिरफ्तार

सरकार द्धारा प्रतिवन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका उपाध्यक्ष प्रेम प्रशान्त बोहरा पक्राउ परेका छन् । उनलाई विहिवार कक्षा १२ को परिक्षा दिरहेकै अवस्थामा परिक्षा हल

नदीमा डुबेर लेखापाल बेपत्ता

डडेल्धुरा भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा नुहाउने क्रममा डुबेर आज बेपत्ता भएका छन् । गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक