Author Archive

यसरी भित्रिन्छ नेपालगञ्ज नाकाबाट करोडौ मुल्यको चामल
नेपालगञ्ज,बाँके चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार

स्नातक प्रथम वर्षको नतिजा प्रकाशित
त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन्

प्रधानमन्त्री ओलीको विदेश भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घन्टा अन्य उडान रोकिने विमानस्थल प्रशासनले जनाएको छ । नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली

करेन्ट लागेर गम्भिर घाइते वालक सविन अस्पतालको शैयामा
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा. न. १२ निवासी कैलो भण्डारीका १० बर्षिय छोरा सविन भण्डारीको गत चैत्र ३० गते विजुलीको करेन्ट लागी गम्भिर घाईते भएका छन् । गम्भिर घाइते वालक भण्डारीको हाल काठमाण्डौ किर्तिपुर अस्तपतालमा उपचार

निराधार संघीयता
संयुक्त राष्ट्रसंघमा हाल १९२ देश सूचीकृत छन् तर विश्वमा साना ठूला, स्वतन्त्र, स्वायत्त र अर्धस्वायत्त गरी करिब २ सय ३० वटा देशहरू छन् । जसमध्ये नेपाललाई समेत समावेश गर्दा ३० वटा मुलुकले संघीयता र २०० देशहरूले

विप्लव नेतुत्वको नेकपाका पोलिटव्युरो सदस्य रणबिर गिरप्तार
सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतुत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रभावसाली युवा नेता तथा पोलिटव्युरो सदस्य भरत वम ‘रणविर’ लाई प्रहरीले गिरफ्तार गरेको छ । वुधवार नेपालगन्ज कोहलपुरको विचमा रहेको गनापुरको एक गाउँवाट गिरफ्तार गरिएको उक्त

देशभक्त युवाहरु एकजुट हुन अभिनेत्रि थापाको आवहान्
कलाकार तथा नायिका रेखा थापाले बर्तमान सरकार जनविरोधी भएको भन्दै यसका विरुद्धमा आन्दोलन शुरु भएको बताएकी छिन् । नायीका थापाले राज्यमा बसेकाहरुले देश बेची सकेको जनाउदै, देशभक्त युवाहरु अब सडक आन्दोलनमा आउन आव्हान गरेकी छिन् ।

रकम तिर्नु पर्ने भन्दै बिधुत प्राधिकरणले चिठि काटेपछी
नेपालका ठुला उद्योग व्यावसायिले पूरानो विद्युत् महसुल तिर्न नसक्ने भन्दै वताएका छन् । नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघिदेखिको बक्यौता तिर्नुपर्ने भन्दै चिठी काटेपछि उद्योगी/व्यवसायीहरुमा एक किसिमको तरङ्ग शिर्जना भएको छ । उनिहरु एकजुट भएर त्यसको विरोध

मोदीलाई प्रियंका गान्धीले दिइन् दुर्योधनको संज्ञा
एजेन्सी, भारतको कांग्रेस महासचिव प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्योधनको संज्ञा दिँदै उनले शहीद पिता राजीव गान्धीको अपमान गरेको बताएकी छन् । प्रियंकाले हरियाणाको अम्बालामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा यसो भनेकी हुन् । सभालाई सम्बोधन

एनजियो, आईएनजियोलाई जनसत्तामा दर्ता गर्न बिप्लवकाे यस्ताे उर्दी
नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाको उदयपुर जनपरिषद नेपालले जिल्लामा कार्यरत विभिन्न संघ संस्था र ब्यबसायीहरुलाई जनसत्तामा दर्ता गर्न आव्हान गरेको छ । आबस्यक कागजात सहित ७ दिन भित्र उदयपुर जनपरिषदको कार्यलयमा उपस्थित हुन भनेको छ