Author Archive

४९ लाख भ्रष्टचार आरोपमा नेपाली सेनाका कर्नेल जेल चलान्

काठमाण्डौ, नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल केशवराज कार्की बर्खास्तीमा परेका छन् । सेनाको समरी सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेल कार्कीलाई जागिरबाट बर्खास्त गरेसँगै जेल चलान गरेको छ । राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको पचास लाख

रामेछाप केन्द्रविन्दु वनाएर भुकम्पको पराकम्प

काठमाण्डौ, शनिबार बिहान रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । यसअघि

अफगानिस्तानसँग हार्‍यो पाकिस्तान

एजेन्सी, आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि शुक्रवार राति खेलिएको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई तीन विकेटले हराएको छ । ब्रिस्टोलमा भएको खेलमा पाकिस्तानले दिएको दुई सय ६३ रनको विजयी लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा

अछाममा भिषण आगलागी वडा अध्यक्षको घर सहित ७ वटा घर जलेर नष्ट, करोडौँको क्षति

अछाम, अछाममा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि जिल्लाको ढकारी गाउँपालिका– ४ बलातामा आगलागी भएको र सो क्रममा ७ घर जलेर नष्ट भएका

निर्मला हत्याका प्रकरण : १० महिना पुग्दा समेत भेटिएन हत्यारा ! रनभुल्लमा प्रहरी

काठमाण्डौ,  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि प्रहरीले कुनै संकेत फेला पार्न

कोहलपुरको विच वजारमै भयानक दुर्घटनामा, एक जनाको मूत्यु : एक गम्भिर घाईते

कोहलपुर, बाँकेको कोहलपुरमा भयानक सवारी दुर्घटना भएको छ । कोहलपुर नगरपालिकाको विच वजारमा रहेको प्रमुख चोक मध्येको एक साझा चोकमा विहीबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हाे ।  भने एक गम्भिर घाइते भएका

संयुक्त प्रतिपक्ष विद्यार्थी संगठन कास्कीले गर्याे यस्तो निर्णय

कास्की, कास्की जिल्लाका विभिन्न तिन अोटा प्रतिपक्ष विद्यार्थी संगठनहरुको वैठक सम्पन्न भएको छ । वैठकले एक विज्ञप्ती जारी गरी वर्तमान शैक्षिक र राजनितीक विषयहरु माथीको आफ्नो महत्वपूर्ण धारणाहरु सार्वजनिक गरेको छ । जिल्लामा क्रियासिल तिन अोटा

प्रहरीको गोली लागी विप्लब नेकपाका कार्यकर्ताको मृत्यु

काठमाण्डौ, भोजपुरमा विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तको प्रहरीको गोली लागी मृत्यु भएको छ । मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो । प्रहरीको गोली प्रहारबाट

नेकपाका केन्द्रीय सदस्य असल खड्का रिहा लगत्तै पुनः गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’ मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुन: गिरफ्तार गरेको छ । चन्द्र बहादुर खड्का ‘असल’लाई वैशाख ७ गते दाङको तुल्सिपुरबाट गिरफ्तार गरेको थियो । सर्वोच्च अदालतमा परेको

अभिभावकवाट चर्को शुक्क असुली गरेको भन्दै विद्यालयको प्रवेशद्वारमै टासियो कालो व्यानर

नेत्र विक्रम चन्द विप्लब नेतुत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दियाले अभिभावक वाट चर्को शुल्क असुली गरेको भन्दै निजी विद्यालयमा कालो व्यानर टासेको छ । अभिभावक वाट विभिन्न अनावस्यक शिर्षकमा चर्को शुल्क असुली