Author Archive

टि-२० विश्वकपको लागी खेलाडी छनोट

काठमाडौ, जुलाई २० देखि २८ तारिखसम्म सिंगापुरमा आयोजना हुने आईसीसी टी–२० विश्वकप एसियाली देशको छनोट खेलका लागि मंगलबार २५ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको छनोट गरिएको छ । प्रारम्भिक छनोटमा परेका खेलाडीलाई बिहिबारदेखि बन्द प्रशिक्षणमा राखिनेछ ।

अखिल (क्रान्तिकारी) अछामद्धारा शैक्षिक हडताल सहित संघर्षका कार्यक्रम सार्वजनिक

अछाम, नेत्र विक्रम चन्द बिप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)  अछामले गिरफ्तार गरिएका आफ्ना दुई जना विद्यार्थी नेता रिहा नगरिएको भन्दै शैक्षिक हडताल सहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । पुर्व घोषित

विप्लबका विद्यार्थी संगठन निर्माण अभियानमा

बर्दिया, नेत्र विक्रम चन्द विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दियाले संगठन निर्माण लाई तिव्रता दिएको छ । अभियानकै क्रममा सोमवार बर्दिया सिटिईभीटी कलेज गुलरिया वर्दियामा १३ सदस्य इकाई कमिटी गठन गरेको

नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा प्रशिक्षण कार्यक्रम

बाँके, नेपालगन्जमा सक्रिय रहेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा विमा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । शनिवार नेपालगन्जको पुष्पलाल चोकमा रहेको होटल रोयल बाकेमा भएको कार्यक्रमको अध्यक्षता नाटुका नेपालगन्ज उपमहानगरपालिका का नगर

शिक्षक संगठन कोहलपुरको परिषद सम्पन्न

कोहलपुर, नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुरको प्रथम नगर परिषद बैठक सम्पन्न गरेको छ । शुक्रबार कोहलपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको गौरवशाली विगत चुनौती वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुरुवात भन्ने नाराका साथ प्रथम नगर परिषद बैठक

गाउँ गाउँमा पुग्यो निर्धनको स्वास्थ्य परिक्षण कार्यक्रम

कोहलपुर, निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको गाउँघर स्वास्थ्य परिक्षण कार्यक्रम शुक्रबार बैजनाथ गाउँपालिका वडा नं.८ मा सम्पन्न भएको छ । निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका संचालक, निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका

निर्दयी छोरा जसले चिरपटाले हानेर बुवाको हत्या गरे…

अछाम, अछाममा एकजना युवाले चिरपटले हानेर आफ्नै सहोदर बुवाको हत्या गरेका छन् । अछामको चौरपाटी गाउँपालिका वडा.न.५ लुङग्राका स्थानिय वासिन्दा ५६ वर्षिय मिने ढोलीलाई उनको आफ्नै सहोदर जेठो छोरा प्रेम ढोलीले चिरपटले हानेर हत्या गरेका छन्

भारतीय बायुसेनाको बिमान दुर्घटना ,१३ जना सैनिकको मृत्युु

एजेन्सी, भारतीय बायु सेनाकाे बिमान दुर्घटना हुदा १३ जना सैनिकको मृत्यु भएको छ । भारतीय वायु सेनाले एएन ३२ विमानमा सवार सबै १३ जना सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन । उक्त विमान ३ जुनमा

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बांकेका अध्यक्ष चन्द जेल चलान्

बांके, नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा बांके जिल्ला अध्यक्ष मदन चन्द कारागार चलान भएका छन् । बांके जिल्ला अदालतमा भिन्न मुद्धामा वुधवार भएको वहसपछि पचास हजार

जस्ले २१ सय किसानको ऋण चुक्ता गरिदिए……

एजेन्सी, बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिदिएका हुन् । अमिताभले यसअघि पनि