Author Archive

युवतिको प्रेमजालमा पर्दा सैन्यजवानले गुमाए साढे चार लाख

काठमाडौं, सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३

एसइई परिक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका

सत्ताधारी नेकपा भित्र आन्तरिक किचलो बढ्दै

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी्(नेकपा) भित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ । पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी

अमेरिकाले झुटो बुलेको इरानी राष्ट्रपतिको प्रतिक्रिया

एजेन्सी, अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट पुष्टि भएको इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताएका छन् । राष्ट्रपति रौहानीले टेलिभिजनबाट प्रत्यक्ष प्रशारण

नेपालगञ्ज उपमहानगरपालिकाको बजेट : २ अर्ब २८ करोड

बाँके, नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड

कालिकोटको पचाल झरना गाउँपालिकाको बजेट : २४ करोड ७ लाख ८४ हजार

कालिकोट, कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाको वजेट सार्वजनिक भएको छ । गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले आर्थिक वर्ष २०७६/७७ को लागि करिब २६ करोड ७ लाख ८४ हजार रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् ।गाउँपालिका उपाध्यक्ष न्यौपानेेेेले मंगलबार

जव विप्लबले प्रचण्डको दिमाग नै खल्बलिने कुरा गरे

काठमाण्डौँ, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लब नेकपा छिट्टै राजनीतिक मूलधारमा आउने दावी गरेका छन् । मङगलबार चितवनको भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले विप्लवलाई सबैभन्दा नजिकबाट चिनेको भन्दै उनी विस्तारै

यसरी परे घुस सहित शिक्षा प्रमुख ओली अख्तियारको फन्दामा….

सल्यान, शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओलीलाई २५ हजार घुस रकम सहित प्रकाउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई घुस रकम लिएको अवस्थामा मंगलबार कार्यकक्ष बाटै पक्राउ गरेको हो

अछाममा दुईवटा वडा कार्यालयमा आगजनी

अछाम, अछाममा जिल्लाको नगरपालिका र गाउपलिकाको दुईवटा वडा कार्यालयमा आगजनी गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा न। ३ को वडा कार्यालय र ढकारी गाउपालिका वडा न। ५ को वडा कार्यालयमा अज्ञात समुह द्धारा आगजनी गरिएको

अज्ञात समुहद्धारा उपमेयरको गाडीमा आगजनी

काठमाडौं, नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ । राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो । उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती