Author Archive

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही पचाल झरना अवलोकनमा
कालिकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही पचाल झरना अवलोकनको लागी आज कालिकोट तर्फ प्रस्थात गरेका छन् । पचाल झरना गाउँपालिकामा हुने बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन मख्यमन्त्री शाही त्यस तर्फ प्रस्थान गरेका हुन् । पचाल झरना

जनताको उपचारमा सहज पहुँचका लागी एम्बुलेन्स सेवा सुचारू
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले जनताको उपचारमा सहजताका लागि एम्बुलेन्स सेवा सुरू गर्ने भएको छ ।गाउँपालिकाले जनताको उपचार सेवामा सहज सहजताका लागि मंगलबारदेखि एम्बुलेन्स सेवा सुचारू गर्ने भएको हो । दुर्गम क्षेत्रमा आकस्मिक उपचारको हुन आउने समास्यालाई

विप्लव नेकपाका १७ कार्यकर्ता पक्राउ
झापा, गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो पार्टीका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई

नेपाली सेनाका अधिकृतकै नक्कली प्रमाणपत्र
काठमाडौँ, नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारवाहीको तयारी गरेको छ । उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा,

विप्लवका बर्दिया सेक्रेटरी अर्याल पक्राउ
बर्दिया, नेत्रविक्रम चन्द विप्लव नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ। अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान

प्रदेश ५ मा सोमबार सार्वजनिक विदा
नेपालगञ्ज, प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदमा सार्वजनिक विदा दिएको छ । बकर इद भोलि परेको छ । बकर इद बिदा सम्बन्धि निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । संघीय

रोहित शर्मा बने अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का हान्ने खेलाडी
एजेन्सी, भारतीय ब्याट्सम्यान रोहित शर्मा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।रोहितले सर्वाधिक एक सय सात छक्का हान्दै यसअघि वेस्ट इन्डिजका क्रिस गेलको नाममा रहेको किर्तिमान तोडेका हुन् । संयोगबस

अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु, २६ घाइते
ऐजेन्सी, अमेरिकाको टेक्सास स्थित इआई पासोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ ।सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । एल पासो शहरमा भएको गोलीकाण्डमा अन्य २६ जना घाइते भएका छन्

यात्रुवाहक बस दुर्घटना हुदा १३ यात्रु घाइते
तनहुँ, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा ४ ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार

ग्यारेजमा थन्किए नेपालगञ्ज नगरभित्रका घुम्ती शौचालय
नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरीद गरेर ल्याएका चार