Author Archive

नेता-कार्यकर्ता गिरफ्तारी बिरुद्ध बांकेका बिभिन्न ठाउँमा विद्रोही नेकपाले निकाल्यो मशाल जुलुस

नेपालगन्ज, विप्लव नेतृत्वको विद्रोही नेकपाले बांकेका बिभिन्न ठाउँमा मशाल जुलुस निकालेको छ । उक्त पार्टीमा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा नेकपाले शुक्रबार बांकेको राप्तिसोनारी,

छठपर्वले मानवीय भावनालाई व्यापक बनाउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गरेका छन्। “यो कृतज्ञता

राष्ट्रपति भण्डारीले दिइन छठ पर्वको शुभकामना

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । छठका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले यस

उचित ठाउँमा खाद्य डिपो नहुदा स्थानीयलाई सास्ती

दुनै, डोल्पा पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पाका स्थानीयले सहुलियताको चामल पाउन कठिनाई भएको छ । सबैको पहुँचमा खाद्य डिपो नभएकैले त्यस्तो कठिनाई उत्पन्न भएको हो । सडक सञ्जालमा डोल्पा जोडिएर गाउँ, गाउँमा खाद्यान्न

बाजुरामा बस दुर्घटनाः एकको मृत्यु, ३६ जना घाइते

बाजुरा, महेन्द्रनगरबाट बाजुराको मार्तडी जाँदै गरेको बस डोटीमा दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन । डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१

सत्तारुढ नेकपा सांसद गौतमको घरमा चोरी

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक सांसदको घरमा चोरी भएको छ ।संखुवासभाबाट निर्वाचित नेकपाका सांसद राजेन्द्र गौतम बस्ने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १० दवीनगर स्थित घरमा चोरी भएको हो । सांसद गौतमको

निवर्तमान सभामुख महराको थुनछेक बयान सुरू

काठमाडौं, आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार कोसिस गरेको र नमान्दा कुटपिट गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बयान सुरू भएको छ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन राज पाण्डेको इजलासमा उनको बयान सुरू भएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले

बाँसको पुल तर्न प्रत्येक पटक ५० रुपैया कर

झापा, झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । सरकारले हुलाकी राजमार्गलाई

आइएसद्वारा नेता बगदादीको मृत्यु भएको पुष्टिः नयाँ उत्तराधिकारीको नाम घोषणा

एजेन्सी, इस्लामिक स्टेटले आफ्ना नेता अबु बक्र अल–बगदादी मारिएको पुष्टि गर्दै उनको उत्तराधिकारीको नाम घोषणा गरेको छ ।इस्लामिक स्टेटले म्यासेजिङ सर्भिस टेलिग्राममार्फत् अबु इब्राहिम अल–हाशमी आफ्नो नयाँ नेता भएको घोषणा गरेको छ । एक अडियो सन्देशमा

यसरी बाहिरियो गोप्य राख्दा राख्दै मन्त्री र सांसदलाई भत्ता दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ ।सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौं