Author Archive

दलको भागबन्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : भट्टराई

दाङ, समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले  दलको भागबन्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने वताएका छन् ।बुधबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लव दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले दलको भागबन्डामा बनेको अख्तियार अत्यन्तै कम्जोर प्रकृतिको

यसकारण नेपालका लागि नेपाली अभियानबाट निकालिए शाही

काठमाडौं, ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई कुनै पनि जिम्मेवारीमा नगरहने गरी अभियानबाट निस्कासन गरेको छ ।अभियानले एक वक्तव्य जारी गर्दै शाहीलाई अभियानको कुनै पनि जिम्मेवारीमा नरहने गरी निकालिएको जनाएको हो । बुधबार बसेको अभियानको केन्द्रीय

अब ३ महिने तालिम नलिई बिहे गर्न नपाइने ?

काठमाडौं, बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं, बुधबार बुलेका भूकम्पको धक्का महसुस गरिएको छ ।बेलुका १० बजेर ८ मिनेटमा काठमाडौं उपत्यकामा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । अन्य विवरण आउन बाँकी छ ।

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, १३ जना घाईते (अपडेट)

अर्घाखाँची, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ ।दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु २ ख २१४८ नंको

अब हेलिकप्टर र हवाईजहाजबाट पाथिभरा र हलेसीको दर्शन

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ । विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन

यस्तो छ लिम्पियाधुरादेखि लिपुलेक समावेश गरेर तयार पारिएको नेपालको नयाँ नक्सा

काठमाडौं, नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको

चित्तल मारेको आरोपमा एक जना पक्राउ

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा रहेको बटुक दल सेनाको टोलीले प्रतिवन्धित वन्यजन्तु चित्तल मारेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।गणका प्रमुख अरुण श्रेष्ठले दिएको जानकारी अनुसार गए सांँझ खैरहनी नगरपालिका वडा नम्बर १३ बस्ने हेम बहादुर ढुंगानाको

यसकारण भारतीय दूतावासलाई कलाकारले बुझाए ज्ञापन पत्र

काठमाडौं, नेपालको कालापानी, लिम्यियाधुरा र लिपुलेकमा भारतद्वारा सीमाना मिचिएकोप्रति कलाकारले विरोध जनाएका छन् । साथै कलाकारले नेपालस्थित भारतीय दूतावासलाई ज्ञापन पत्र बुझाएका छन् ।नेपालको सीमा मिचिएको भन्दै नेपालभर भारतविरुद्ध प्रदर्शन भइरहेका छन् । यसैबीच नेपाली कलाकारहरुले

समाजवादी पार्टीसँग एकताको गृहकार्य भैरहेको छ : महतो

सिरहा, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भइरहेको जनाएका छन् ।सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको