Author Archive

अब रेल चढ्न दुई तीन महिना मात्र बाकि: मन्त्री नेम्वाङ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपालमा रेल चढ्न धेरै कुर्नु नपर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले जनकपुर जयनगर रेलमार्ग तयार भएको बताउँदै

विद्युत् सर्ट भैआगलागी हुँदा ४८ लाखको क्षति
खोटाङ- विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, दुई लाख नगद, अन्नपात,

अनेमसंघ क्रान्तिकारी बाँकेको ११अौ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा क्षेत्रि
नेपालगन्ज, विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति बाँकेको ११ अौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।सोमबार नेपालगन्जमा सम्पन्न सम्मेलनले अस्मिता क्षेत्रिको अध्यक्षतामा ९ सदस्य जिल्ला समिति चयन

अब यसरी हुने भयो बिद्यालयको अनुगमन
कालिकोट, कर्णालीको बिकट पहाडी जिल्ला कालिकोटमा अब विद्यालयको अनुगमन मोबाइलबाटै गरिने भएको छ ।जिल्लाको पचालझरना गाउँपालिकाले पहिलो पटक मोबाइलबाटै बिद्यालयको अनुगमन गर्ने सफ्टवेयर सन्चालनमा ल्याएको हो । गाउँपालिकाले जिल्लामै पहिलो पटक ‘स्कुल डायरी’ नामक सफ्टवेयर जडान

दाङका सडक डिभिजन प्रमुखलाई विप्लव नेकपाले दल्यो कालोमोसो
दाङ, सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् । उनीमाथि अनियमितता गरेको, निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप लगाइएको छ । घटनास्थलमा जिल्ला जनपरिषद्को

इरानद्वारा अमेरिकी सैनिकमाथि अर्को भिषण हमला, एकैसाथ ४ वटा मिसाइल प्रहार
एजेन्सी, पछिल्ला दिन सारा विश्व इरानतिर हेरिरहेको छ । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी र गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ।सोही सिलसिलामा आज पनि इरानले अमेरिकी सेनाको शिविरमाथि ठूलो आक्रमण गरेको छ।

बैजनाथमा माघि मिलन कार्यक्रम संम्पन्न
बाँके, थारु समुदायको महत्वपुर्ण पर्व माघीको अवसरमा बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।यसैको अवसर पारेर बाकेको बैजनाथ गाउपालिकाको वडा न. ५ मा भव्य रुपमा माघि मिलन कार्यक्रम सँम्पन्न गरीएको छ । माघि मिलन

नासुको जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवक पक्राउ
कैलाली, प्रहरीले कैलालीबाट युवतीलाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवकलाई आज पक्राउ गरेको छ ।डोटी जिल्ला साविकको कालिका स्थान गाविस–२ घर भई कैलालीको गोदावरी नगरपालिका–२ बस्दै आएका २७ वर्षीय तुलाराम कोलीलाई ठगी आरोपमा पक्राउ गरिएको

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ, बाजुरा केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । केन्द्रका अनुसार जिल्लाको रुगिन भन्ने स्थान आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टरस्केलको भूकम्प

नेता ढुंगानाको पहलमा खाद्यान्न बितरण
अछाम, सिचाइको अभापका कारण धान रोप्न नपाएर भोकमरीको समस्या खेपिरहका मंगलसेन नगरपालिका स्थानिय बासिलाई नेपाली काङग्रेश अछामका पाटी उपसभापति चन्द्र प्रसाद ढुंगानाको पहलमा अाज खाद्यान्न बितरण गरिएको छ ।आइतबार एक अौचारिक कार्यक्रमका बिच नगरपालिकाको वडा.न. १३