Author Archive

छाउगोठ भत्काउन गएका प्रहरीमाथि हातपात गर्ने महिला पक्राउ

अछाम, अछाममा प्रहरीमाथी हातपात गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका ३ स्थित धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलिमाथी हातपात गर्ने स्थानिय धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो । साउदको

२१ लाख पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्ड कप हुँदै

धनगढी, शुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करण फागुन ९ गतेदेखि आयोजना हुने भएको छ ।आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै फागुन ९ गतेदेखि फागुन २० गतेसम्म प्रतियोगिता हुने जनाएको छ । चौधरी ग्रूपको

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मुस्लिम समुदायको सहयोग

भरतपुर, धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई चितवनका मुस्लिम समुदायले आर्थिक सहयोग र श्रमदान गरेका छन् ।चितवनका बिभिन्न स्थानमा रहेका ६ वटा मस्जिद ब्यवस्थापन समितिको पहलमा संलकन गरिएको रकम शुक्रबार रंगशालामा पुगेर फाण्डेशनका अध्यक्ष

सम्बन्धमा दरार आउने यि हुन पाँच कारण !

मानिसबीच सबैभन्दा सम्बन्ध बढाउने आधार विश्वास हो । तर कतिपय अवस्थामा विश्वास नै टुट्ने र एकाएक सम्बन्धमा दरार आउने गर्दछ । बर्षौंको सम्बन्ध मात्रा एक मिनेटमा अर्थात कुनै साधारण कारणले टुट्न सक्छ ।सम्बन्धलाई टिकाइराख्न मानिसले धेरै

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, ट्रक र ट्र्याक्टर जुध्दा चालकको मृत्यु वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी

नयाँ वर्षमा हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण थालनी

हेटौंंडा, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् ।प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं सुरुङमार्गको डीपीआरको काम फागुनभित्र

राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्

लमजुङ, पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । कूल छ

चीनबाट आउने विदेशीलाई मङ्गोलिया सरकारले लगायो प्रतिबन्ध

एजेन्सी, चीनबाट आफ्नो देशमा आउनेमाथि मङ्गोलिया सरकारले प्रतिबन्ध लगाएको छ । कुनै पनि चिनियाँ नागरिक होस् वा अन्य देशका नागरिक होस जो सुकैमाथि प्रतिबन्ध लगाइएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।मङ्गोलियाले चीन हुँदै विमान, रेल वा सडक

अन्‍नपूर्णको फेदीमा फसेका ४ पर्यटकको उद्धार

म्याग्दी, अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो ।३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग

भारतको २०२० को संघीय बजेट भाषण सुरु

भारत, भारतको संघीय सरकारको आर्थिक वर्ष २०२०/२१ को बजेटको भाषण सुरु भएको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले आफ्नो कार्यकालको दोस्रो बजेट संसदको संयुक्त सत्रमा शनिबार प्रस्तुत गरी सम्बोधन सुरु गरेकी हुन् । महिला अर्थमन्त्रीको रुपमा